बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

अर्जुनधारा धामको अक्षयकोषमा १५ लाख २८ हजार रुपैयाँ संकलन

बिहिवार, मंसिर १३, २०८१

झापा, १३ मंसिर : पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठपारायण तथा हवनात्मक महायज्ञमा धामको अक्षयकोषका लागि आर्थिक सहयोग गर्ने भक्तहरूको संख्या दैनिक बढिरहेको छ।
धामको अक्षयकोषका लागि हालसम्म १५ लाख २८ हजार ८१ रूपैयाँ सहयोग प्राप्त भएको प्रचार-प्रसार संयोजक निरज ओलीले जानकारी दिए।
हालसम्म दीनबन्धु गोयल भद्रपुरबाट २ लाख ११ हजार, मनिष सोमानी कोलकताबाट २ लाख ७५ हजार, चन्द्रकला भण्डारी, राधा तथा पृथ्वी बुढाथोकी, मनोज/सञ्जय चौधरी, नारायणबहादुर बस्नेत गौरादह ७, जयनारायण ढुंगानाबाट जनही १ लाख ११ हजार १ सय ११, सुशिला तथा मुक्ति सुबेदी, खेमप्रसाद/गोमा शिवाकोटीबाट जनही १ लाख १ सय ११, एसबीडी ओभरसिज सिलीगुडी तथा शिवालय सिलीगुडीबाट जनही ५१ हजार, नेत्रप्रसाद बिमली अर्जुनधारा ६ बाट ५१ हजार १ सय ११, ठाकुर कट्टेल, बलराम डाँगीबाट जनही २५ हजार, स्व. पुरुषोत्तम/दुर्गामाया तिम्सिनाका नाममा १९ हजार ७ सय ५०, दुर्गादेबी सुवेदी नेपालबाट १५ हजार, नेत्रप्रसाद गुरागाईबाट ११ हजार, राम जोशीबाट ११ हजार १ सय, सुवर्ण खड्का अस्ट्रेलियाबाट ११ हजार १ सय ११, गोपीचन्द्र खरेल, प्रशंसा पराजुली अस्ट्रेलियाबाट जनही ५ हजार १ सय, दुर्गाप्रसाद उपाध्याय पौडेलबाट ५ हजार १ सय ११ रूपैयाँ अक्षयकोषमा सहयोग गरेको उनले बताए।
अक्षयकोषका लागि अन्य दाताहरूले समेत सहयोग गरिरहेको उनले बताए।
अक्षयकोषको व्याजबाट धाममा सञ्चालित गुरूकूलका बटुकहरूका लागि खाद्यान्न र शिक्षादीक्षामा खर्च गरिने उनको भनाइ छ।
महायज्ञमा आउने भक्तजनहरूको संख्या दैनिक बृद्धि भइरहेको र उनीहरूलाई धामले खाद्यान्न बितरण र आवासलगायतको सुबिधा उपलब्ध गराइरहेको उनले बताए।
अक्षयकोषका संयोजक तथा धामका कोषाध्यक्ष मनोज जोशीले उक्त अक्षयकोषमा दुई करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य राखिएको बताए।

सम्बन्धित खबर