मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

दोमुखा प्रदेशद्वार उद्घाटन

सोमवार, मंसिर १७, २०८१

शिवसताक्षी, १७ मंसिर : झापा शिवसताक्षीको गैडे स्थित पर्यटकीय क्षेत्र दोमुखाको प्रवेशद्वार दुई मुखे गेटको आज उद्घाटन गरिएको छ ।
आज एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङफेले संयुक्त रुपमा रिवन काटेर गेटको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले लामो समयको पर्खाइलाई चिर्दै दोमुखाको विकासमा नगरपालिका लागेको बताए । अघिल्लो आ.व.मा दोमुखा जाने सडक कालो पत्रे भइसकेको छ । चालु वर्षमा गेट र दोमुखा देखि पिकनिक स्र्पोट हुँदै स्वीमिङपुल सम्म जाने ७३० मिटर सडकमा पनि इन्टरलक ब्लक लगाउने काम सम्पन्न भएको नगरप्रमुख थोप्राले जानकारी दिए । नव निर्मित गेटको माथि पशुपतिनाथ, स्वयम्भु र जनजातिहरुको सिलाम साक्माको आकृति राखिने र यसलाई बहुसांस्कृतिक हिसाबले विकास गर्न लागेको उनको बताए ।
नगरपालिकाले दोमुखाको पूर्वाधार विकासका लागि ठूलो बजेट लगाउँदै यही चालु आ.व.मा करिब एक करोड लगानी गरिने छ । सडकमा बत्ती, रात्रीकालिन पर्यटकलाई मनोरन्जन गर्ने सक्ने गरी लाइटहरु जडान गर्ने समेत नगरपालिकाको योजना गरेको नगरप्रमुखले बताए ।

दोमुखाको विकासलाई अघि बढाउन प्रदेश स्तरीय लगानी सम्मेलनमा डिपिआर सहित गुरुयोजनाको प्रोजेट अघि बढाइएको नगरप्रमुखले बताए । उनले भने, दोमुखामा २० औं करोड लगानी भित्र्याउनेमा छौं ।
दोमुखा प्रवेशद्वारमा दुई मुखे गेटमा चाइनिज इटा र माथिल्लो भागमा टायल्स र मार्वल प्रयोग गरेर निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । हाल निर्माण भएको गेट र सडक भ्याट र कन्सलटेन्सीसहित ८४ लाख ६१ हजार ५५० रकममा भिमेश्वर कन्स्ट्रसन प्रालिले काम गरेको इन्जिनियर उत्तम बरालले जानकारी दिए निर्माणधिन सडक ६ मिटर चौडाई, ६० एमएमको ब्लक लगाइएको छ ।


उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्कीले दोमुखा शिवसताक्षी नगरकै गहना भएको बताइन् । यहाँ दोमुखा, सतासीधाम र चिल्लागढका कारण नै देशभर शिवसताक्षी नगर भनेर चिनाउने छ । देश भरमा तीन-तीन ओटा पर्यटकी तथा धार्मिक क्षेत्र भएको नगर कमै होला । यो नगरले त्यो शौभाग्य पाएको छ । यसको विकासका लागि हामी सबै जनप्रतिनिधिहरु एक भएर लागेको उनको भनाई छ।

शिवसताक्षी नगरपालिकाका वडा नं. १० वडाध्यक्षको हर्कबहादुर सिगुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङ्फेले स्वागत र लेखा शाखा प्रमुख प्रकाश योङहाङ्गले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर