Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपालको नाम परिवर्तन, जग्गा तथा आवाश विकास संघ राख्ने निर्णय
बुधवार, मंसिर १९, २०८१
बिर्तामोड, १९ मंसिर : प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपालको नाम परिवर्तन भएको छ । संस्थाको आज बिर्तामोडमा आयोजित तेस्रो अधिवेशनबाट जग्गा तथा आवाश विकास संघ राख्ने निर्णय गरेको हो ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै प्रपटी डिलर्सका अध्यक्ष राजकुमार मेवाहाङ राईले देशभर छरिएर रहेका घर जग्गा व्यवसायीहरुलाई संगठित गर्दै एउटै उदेश्य भएको नेपाल जग्गा तथा आवास विकास महासंघ निर्माण भएकोले महासंघको निर्देशन अनुसार जिल्लामा रहेका संघहरुको नाम परिवर्तन गरीएको जानकारी दिनु भयो ।
प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपाल ( नयाँ नाम : जग्गा तथा आवाश विकास संघ ) को आजको अधिवेशनबाट नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।