मङ्गलवार, वैशाख १५, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Türkiye’de kumarhaneler 1998 yılında kapatılmış, buna rağmen online platformlar faaliyet göstermeye devam etmiştir; bettilt giriş bu geçişi analiz eder.

Kumarhane eğlencesini seven oyuncular Bahsegel giriş kategorisinde vakit geçiriyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सम्मानित

बिहिवार, मंसिर २०, २०८१

झापा, २० मंसिर । २१ औं स्वास्थ्य स्वम्सेविका दिवसको अवसरमा आज झापाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरिएको छ ।

कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सम्मान कार्यक्रम’ अन्तरगत झापाका १५ वटा पालिकाका १५ जना स्वास्थ्य स्वयम्सेविकाहरुलाई जनही १२ रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा मञ्जु नेपाल मेचीनगर, रामला लिम्बू बुद्धशान्ति, लता खतिवडा अर्जुनधारा, कृष्णकुमारी कटुवाल कनकाई, तुलसादेवी घिमिरे शिवसताक्षी, बिमलादेवी भट्टराई कमल, रिता गौतम दंगाल दमक, गीता कार्की थापा गौरादह, गायत्री बस्नेत गौरीगञ्ज, सकुन्तला कटुवाल झापा, मिनाकुमारी राजवंशी बाह्रदशी, विष्णुकला चौधरी बिर्तामोड, शारदा उप्रेती हल्दिबारी, सविता पोखरेल भद्रपुर र मिरा घिमिरे नेपाल कचनकवललाई सम्मान गरिएको हो ।

सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख चुडामणि लुइँटेल, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका कोशी प्रदेश उपाध्यक्ष निर्मला सुवेदी नेपालले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

झापाका १५ वटा पालिकामा हाल छ सय पाँच जना सामुदायिक स्वास्थ्य स्वयम्सेविकाले सेवा प्रदान गर्दै आएका छन् ।

कार्यक्रममा स्वागतसँगै औचित्यमाथि प्रकाश पार्दै स्वास्थ्य कार्यालय झापाकी पब्लिक हेल्थ नर्स नितु साहले झापा एक जना महिला स्वास्थ्य स्वयम्सेविकाले औषतमा ४० जनालाई सेवा दिने गरेको जानकारी दिनुभयो । कार्यसम्पादनको आधारमा उनीहरुको औषत प्रगति ९६ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले स्वास्थ्य सेवाको क्षेत्रमा आमूल परिवर्तन ल्याउन महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । आफ्नो जीवनको उर्वर समय समुदायका लागि समर्पित गर्ने स्वास्थ्य स्वयम्सेविका विषयमा सरकारले विशेष योजना ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा मन्तव्यका क्रममा स्वास्थ्य स्वयम्सेविका कोशी प्रदेश उपाध्यक्ष निर्मला सुवेदी आफूहरुलाई सरकारले स्वास्थ्य क्षेत्रको मेरुदण्ड रुपमा व्याख्या गरे पनि सेवा सुविधा दिने विषयमा ध्यान नदिएको गुनासो गर्नुभयो ।

त्यस्तै, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका झापाकी अध्यक्ष सीता आचार्यले सेवा सुविधा दिने सन्दर्भमा झापाका पालिकाहरु एकरुपता नभएको बताउनुभयो ।

वि.सं. २०४५ सालदेखि काम गर्दै आएको महिला स्वास्थ्य स्वयम्सेविका रिता गौतम दंगालले स्वास्थ्य स्वयम्सेविकाले स्वास्थ्यकै क्षेत्रमा काम गर्ने गरेको बताउँदै उहाँले सरकारले उनीहरुको परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख चुणामणि लुइँटेलले महिला स्वास्थ्य स्वयम्सेविकाको समस्याका समाधानका लागि उपल्लो निकायमा पहल गर्ने बताउनुभयो । उहाँले जिल्लामा रहेका सबै स्वास्थ्य स्वयम्सेविकाको निःशुल्क बिमासमेत गरिएको जाकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेल, कम्युटर अधिकृत विशाल घिमिरे लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले गर्नुभएको थियो ।

सम्बन्धित खबर