Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड १मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
शनिवार, मंसिर २९, २०८१
बिर्तामोड, २९ मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर १ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेकपा एमाले बिर्तामोड १ नम्बर वडा कमिटीले आज आयोजना गरेको एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा १२० जना भन्दा बढीले सेवा लिएको वडा कमिटी अध्यक्ष सुनिल शिवाकोटीले जानकारी दिनुभयो ।बिनोद मेडिकल स्टोर्स एण्ड क्लिनिकको संयोजन रहेको यस शिविरमा प्रयास मेडिकोले प्राविधिक सहयोग उपलव्ध गराएको थियो ।
ज्येष्ठ नागरिकका लागि लक्षित गरीएको शिविरमा प्रेसर, सुगर, दमका विरामीहरु धेरैले सेवा लिएको फिजिसियन डाक्टर प्रविन भट्टराईले जानकारी दिनु भयो । शिविरमा सेवा लिने सबैले औषधी र ल्याब सेवासमेत निशुल्क प्राप्त गरेका छन् ।
शिविर समापन कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुभास भट्टराई लगायतको उपस्थिति रहेको थियो ।