सोमवार, वैशाख १४, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

बुधवार, पौष १०, २०८१

झापा, १० पुस : बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वेली यातायात मजदुर प्रा.लि.को आयोजना र बन्दगी युवा परिवारको सह-आयोजनामा कार्यक्रम आज सम्पन्न भएको हो । एक दिवसिय कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाको समन्वय रहेको थियो ।

पछिल्लो समय सवारी दुर्घटना बढ्‌दै गएको गुनासो आउने गरेकाले त्यसको न्युनिकरणमा सहयोग पुगोस भनेर यो कार्यक्रमको आयोजना गरिएको पूर्वेली यातायात मजदुर प्रा.लि.का सचिव गणेश कोइरालाले बताउनु भयो ।

कार्यक्रममा ट्राफिक सचेतनाको बिषयमा बोल्दै विशिष्ट अतिथी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेलले विभिन्न कारणले सवारी दुर्घटना हुने गरेको बताउनु भयो । उहाँले केही दुर्घटना आफैँले हतार गर्दा र लापरवाही गर्दा हुने गरेकको बताउनुभयो । सडकको संरचना हेर्दै होसियारी पुर्वक सवारी साधन प्रयोग गरेमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिनेमा उहाँले जोड दिनु भयो ।

कार्यक्रमका अर्का विशिष्ट अतिथी अम्बिर लिंग्देनले दुर्घटना भइ हालेमा बिर्तामोड न.पा.बाट कसरी मजदुर बिमा सुबिधा लिन सकिन्छ भन्नेबारे प्रष्ट पार्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड न. पा. वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकीले एक मजदुरको दुर्घटनामा परि अगंभङ्ग भएमा वा ज्यान गएमा परिवारनै संकटमा पर्ने गरेकोले सवारी दुर्घटनालाई जसरि पनि न्युनिकारण गरिनु पर्नेमा योजनाबद्ध भएर अघि बढ्‌नु पर्ने बताउनु भयो ।

उहाँले आफु सधैँभरि नै मजदुरको हकहितमा अग्रपंगतीमा रही रहने प्रतिबद्धता जनाउनु भयो ।

पूर्वेली यातायात प्रा. लि. का अध्यक्ष हरि प्रसाद बास्कोटाको अध्यक्षता रहेको यस कार्यक्रममा बन्दगी युवा परिवारका अध्यक्ष धनसिंह राजबंशी, नेकपा (एमाले) बिर्तामोड नगर कमिटि अध्यक्ष सुवास भट्टराई, सचिवालय सदस्य कुमार बुढाथोकी, लेखा कमिटी उपाध्यक्ष दिनेश अधिकारी, वडा नम्बर ३ का पार्टी अध्यक्ष कोशिस घिमिरे, उपसचिव कृष्ण बाराकोटी लगायतको उपस्थिति थियो भने कार्यक्रमको संचालन नविन किशोर बिमलीले गर्नु भएको थियो

सम्बन्धित खबर