शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बिहिवार, पौष ११, २०८१

बिर्तामोड, ११ पुस : बिर्तामोडमा स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भईरहेको छ ।

तालिका अनुसार पुस ९ र १० गते गरि २ दिनमा सक्ने भनेपनि छात्र तर्फको भलिबल प्रतियोगिता सम्पन्न नहुँदा बुधबार सबै सबै पुरस्कार वितरण हुन सकेन । बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीका अनुसार छात्र भलिबल र समग्र विद्यालयमा प्रथम, द्वितीय र तृतीयको नतिजा आज घोषणा गरेर पुरस्कार वितरण गरिनेछ ।

छात्रा भलिवल लगायत अन्य विधाका खेल विजेता विद्यालयहरुलाई बुधबार साँझ पुरस्कार वितरण गरिएको छ । जसमा भलिवल छात्रा तर्फ निदि माध्यमिक विद्यालय प्रथम, वाल्मीकी विद्यालय द्वितीय र टावर टेम्पल तृतीय भएका छन् । कराँते विद्यामा २ स्वर्ण, ४ रजतसहित महेन्द्र रत्न प्रथम, १ स्वर्ण, २ रजतसहित कनकाई द्वितिय र १ स्वर्ण, ४ काश्यसहित कञ्चनजंघा स्कुल तृतीय भएका छन् ।यस्तै तेक्वान्दो तर्फ ३ स्वर्ण, २ काश्य र ५ काश्यसहित देवी मा.वि प्रथम, २ स्वर्ण, १ रजत ३ काश्यसहित टावरटेम्पल दोश्रो र २ स्वर्ण, १ रजत, १ काश्यसहित न्यूटन एजुकेशन तेश्रो भएका छन् । यस्तै उत्सु तर्फ ६ स्वर्णसहित निदि प्रथम २ स्वर्णसहित ग्लोरी दोश्रो र २ स्वर्ण, १ रजतसहित कञ्चनजंघा तृतीय भएको छ ।

यस्तै एथलेटिक्स तर्फ महेन्द्र ज्योति मावि १० स्वर्णसहित प्रथम
महेन्द्र रत्न मा.वि. ७ स्वर्णसहित द्वितीय र देवी मा.वि. ३ स्वर्णसहित तृतीय रहेका छन् ।कवडी छात्र तर्फ महेन्द्र मावि प्रथम, कञ्चनजंघा द्वितीय र सरस्वती तृतीय भएका छन् । कवडी छात्रा तर्फ दुर्गा मा.वि. प्रथम,कञ्चनजंघा द्धितीय र देवी मावि तृतीय रहेका छन् ।

बिजेता खेलाडीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पुरस्कार वितरण गर्नु भयो ।

 

सम्बन्धित खबर