मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

झापाका तीन जना पत्रकारलाई ‘साझामञ्च दशक सेवा सम्मान’ प्रदान

बुधवार, पौष १७, २०८१

बिर्तामोड, १७ पुस : झापाका तीन जना सक्रिय पत्रकारलाई ‘साझामञ्च दशक सेवा सम्मान’ प्रदान गरिएको छ ।

साझामञ्च मिडिया प्रालिले १२ औं स्थापना दिवस एवम् वार्षिक साधारणसभाको अवसरमा पत्रकार सरोज भट्टराई, उमानाथ भण्डारी र द्रोण अधिकारीलाई सम्मान गरेको हो ।

आज बिर्तामोडमा आयोजिक कार्यक्रमकाबीच तीन जना पत्रकारलाई कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगद ११ हजार, कदरपत्रसहित सम्मान गर्नु भयो ।साझामञ्चमा स्थापनाकालदेखी आवद्ध रहेर निरन्तर सेवारत पत्रकारहरुलाई सम्मान गरिएको कार्यकारी प्रमुख गोपाल काफ्लेले जानकारी दिनुभयो ।

सो अवसरमा साझामञ्चले नेपाल पत्रकार महासंघ झापा, कोशी प्रदेश र केन्द्रमा विभिन्न जिम्मेवारीमा निर्वाचित हुने पत्रकारहरुलाई बधाई ज्ञापन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले वेथिती र अराजकता विरुद्ध मिडिया क्षेत्रले बलियो ढंगबाट कलम चलाउनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय गलत सूचनाका कारण समाजमा निराशा बढाएकोमा चिन्ता व्यक्त गर्नु भयो ।
केही भएन भन्ने भाष्य निर्माण गरिएको बताउँदै मन्त्री कार्कीले भने, विकास भए नभएको हेर्न आफ्नै घर अगाडि हेरे पुग्ने प्रतिक्रिया व्यक्त गर्नु भयो । उहाँले यूरोपको विकाससँग तुलना गरेर नहुने धारणा राख्नु भयो ।

प्रदेश सरकारले पर्यटन वर्ष मनाउने र लगानी सम्मेलनको तयारी गरिरहेको जानकारी दिनुभयो । मन्त्री कार्कीले मुलुकलाई संमृद्ध बनाउनका लागि जनताको जीवनस्तर उठाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

मिडियाका उपाध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक सुवास भट्टराईले स्वागत , कार्यकारी निर्देशक गोपाल काफ्लेले सञ्चालन गर्नु भएको थियो ।

यस्तै, साझामञ्च मिडिया प्रालिको वार्षिक साधारण सभाको बन्दसत्रले तीन वर्षे कार्यकालका लागि निर्वाचित सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा एकराज कार्की, उपाध्यक्षः खड्गप्रसाद दाहाल, सचिवः गोपाल काफ्ले, सञ्चालक सदस्यहरुः नारायणप्रसाद पोखरेल, कृष्णप्रसाद घिमिरे, पुण्यप्रसाद भट्टराई रहनु भएको छ ।

सचिव गोपाल काफ्लेलाई कम्पनीको कार्यकारी प्रमुख र साझामञ्चले सञ्चालन गरेका सञ्चार माध्यमहरुको प्रधानसम्पादकमा निरन्तरता दिने निर्णय गरिएको बताइएको छ ।

सम्बन्धित खबर