Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड महोत्सव आजदेखि, मुख्यमन्त्री कार्कीले उद्घाटन गर्ने
मङ्गलवार, माघ ८, २०८१
झापा, ८ माघ : बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव आजदेखि सुरु हुँदैछ ।
बिर्तामोड नगरपालिका ५ मा माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम छ ।
महोत्सवलाई एपोलो पेन्टसले मुख्य प्रायोजन गरेको आयोजक संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो । महोत्सवमा भारत, भुटान, वंगलादेश, पाकिस्तानसहित १५० वटा स्टलहरु रहनेछन्।
महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको महासचिव कुशल खतिवडाले बताउनुभयो।
महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने छ । महोत्सव अवधिभर दुई लाख भन्दा बढी अबलोकनकर्ताले व्यापार महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ ।