बुधवार, चैत ४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

प्रचण्डलाई सत्ता बाहिर बस्न गाह्रो छ : एमाले नेता अग्नि खरेल

शुक्रवार, माघ २५, २०८१

बिर्तामोड, २५ माघ : पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी समिति सदस्य अग्नी खरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गाह्रो भइरहेको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको बताउनुभयो । ‘सत्ता बाहिर बस्दा कति गाह्रो भएको रहेछ भन्ने पुष्टि प्रचण्डले भर्खरै संसद्मा बोलेरै गर्नुभएको छ’ नेता खरेलले भन्नुभयो – उहाँले अब सत्तामा जान पनि नसक्ने आफ्नै अभिव्यक्तिहरुबाट बताइरहनुभएको छ ।
पत्रकार सम्मेलनमा नेता खरेलले प्रचण्ड सामाजिक एवम् राजनीतिक वातावरणलाई भाँडभैलो बनाउन क्रियाशिल रहेको आरोप लगाउनुभएको छ ।
उहाँले सरकारले आवश्यकताकै आधारमा अध्यादेश ल्याएको बताउनुभयो । सरकारले जनताको सुविधाको लागि ल्याएको अध्यादेश पास गरेर जान सक्छ, उहाँले भन्नुभयो – संविधान बमोजिम अध्यादेश ल्याउन सकिन्छ । संविधान नमान्नेहरुले मात्रै अध्यादेश ल्याउन नमिल्ने तर्क गर्न सक्ने उहाँको धारणा थियो ।
यस्तै, नेता खरेलले परिवार र समाजलाई ध्वस्त हुनबाट जोगाउन सामाजिक सञ्जाल विद्येयक आवश्यक भएको बताउनुभयो । त्यसमा भएका व्यवस्थाहरु, सजाय र जरिवानाहरु छलफलबाट बढाउन वा घटाउन सकिने तर्क गर्नुभएको छ ।

रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्बन फुकुवा बारे पत्रकारहरुको जिज्ञासामा जवाफ दिदैं उहाँले सभामुखको निर्णय ठिक भएको प्रतिक्रिया दिनुभएको छ । सभामुखले नियम बमोजिम गर्नुभएको हो, उहाँहरु (रास्वपा) दवाव सिर्जना गरेर निलम्बन फुकुवा गर्न खोज्दै हुनुहुन्छ, दवावको बाटो छोडर कानुनी बाटो रोज्नु उपर्युक्त हुने सूझाव दिनुभएको छ ।

सम्बन्धित खबर