सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बिर्तामोडको शानदार जित

शनिवार, माघ २६, २०८१

बिर्तामोड, २६ माघ : झापाको बिर्तामोडमा आजदेखि सुरु प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा आयोजक बिर्तामोड नगरपालिकाले शानदार सुरुवात गरेको छ ।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोलअन्तरको एकतर्फी जित निकालेको हो ।  

एकोहोरो दबाब सिर्र्जना गरेको बिर्तामोडको खेलमा सुनकला राईले ह्याट्रिकसँगै ४ गोल गरिन् भने एक गोल अन्स्रिना आङबुहाङको नाममा रह्यो ।

बिर्तामोडका लागि पहिलो गोल सुनकला राईले खेलको १०औँ मिनेटमा गरेकी थिइन् । यसैगरी, १७ र १९ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी थिइन् भने खेलको इन्जुरी समयमा थप एक गोल गरेकी हुन् ।
यसैगरी, अन्स्रिनाले खेलको १५औँ मिनेटमा गोल गरेकी थिइन् । बिर्तामोडका लागि लीला जोशी, हिमा रावत, रोशनी बोहोरा क्षेत्री र सुनकला राईजस्ता अनुभवी खेलाडी थिए । सुनकला प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाइन् । उनको प्रदर्शन उत्कृष्ट रहेको भन्दै बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले थप तीन हजार प्रदान गरेका थिए ।

भोलि –आइतबार) अर्जुनधारा नगरपालिका र दमक नगरपालिकाबीच खेल हुनेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।


नगर खेलकुद विकास समिति बिर्तामोडले आयोजना गरेको यस प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नु भएको थियो ।

 

सम्बन्धित खबर