शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापामा पूर्वाञ्चल क्यान्सर सम्मेलन,७ वटा देशबाट ३५० जना विशेषज्ञ सहभागी

शुक्रवार, फागुन २, २०८१

बिर्तामोड, २ फागुन : झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सम्मेलन सुरु भएको छ । स्वास्थ्य चुनौति बनिरहेको क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ झापामा आजबाट पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा सार्कका सात मुलुकका ३५० विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने अस्पतालका मेडिकल डाइरेक्टर तथा सम्मेलनका संयोजक डा. वीरेन्द्र यादवले बताउनुभयो ।

सम्मेलनको शुभारम्भ आज विर्तामोडस्थित अस्पतालको सभाहल भएको छ । शनिवार र आइतवार मेचीनगरको पाँचतारे होटल मेची क्राउनमा विशेष छलफल कार्यक्रमहरु सञ्चालन गर्दै सम्मेलन सम्पन्न गरिने छ । सम्मेलन शुक्रवार, शनिवार र आइतवार सञ्चालन हुनेछ । सम्मेलनमा क्यान्सर उपचारमा संलग्न एक सय जना विशेषज्ञ चिकित्सकहरुले प्रस्तुत गर्ने कार्यपत्रमाति व्यापक छलफल हुने डा. यादवले जानकारी दिनुभयो ।

दुई वर्षअघि पूर्वाञ्चल क्यान्सर अस्पतालले नै पहिलोपटक यस्तै सम्मेलनको आयोजना गरेको थियो ।
“यो अन्तर्राष्ट्रिय स्तर र महत्वको सम्मेलन हो,” उहाँले सम्मेलनको बारेमा जानकारी दिन आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो–“स्तन र जीआई क्यान्सरका उदीयमान प्रवृत्तिहरुका विषयमा सम्मेलन केन्द्रित हुनेछ ।”
क्यान्सर रोग विशेषज्ञहरुले आगामी दिनमा उपचार सेवालाई थप उचाईमा पुराउन सम्मेलनले महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । डाक्टरहरुबीच सिक्ने र सिकाउने सम्मेलनमा उपचार सफल भएका व्यक्तिहरुले आफ्नो अनुभव समेत राख्ने कार्यक्रम छ ।

पत्रकार सम्मेलनमा पूर्वाञ्चल क्यान्सर अस्पतालले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चा कमाइरहेको बताइएको छ । क्यान्सर उपचारका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल सुविधा सम्पन्न र अत्याधुनिक प्रविधिहरुको उपलब्धताले विरामीहरुले अन्तराष्ट्रिय स्तरको सेवा दिइरहेको चर्चा भएको छ ।

अधिकांश डाक्टरहरुले क्यान्सर मृत्यु नभएको बताएका छन् । अन्य रोग जस्तै क्यान्सर एउटा रोग भएकाले उपचारबाट निको पार्न सकिने धारणा व्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालका संस्थापक अध्यक्ष प्राडा मदनकुमार पिया, वीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्मा, अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर