Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
भीरले लियो कठायतको ज्यान
मङ्गलवार, फागुन ६, २०८१
कालिकोट, ६ फागुनः भीरबाट लडेर कालिकोटको पचालझरना गाउँपालिका-२ खयरकोट घर भएका एमाले नेता नरेन्द्र कठायतको मृत्यु भएको छ ।
पचालझरना गाउँ कमिटीका उपसचिव ३२ वर्षीय कठायतको जारकोटबाट घर फर्किने क्रममा सोमबार बेलुकी लाफा भीरबाट खसेर मृत्यु भएको हो । अप्ठ्यारो बाटो भएकाले खुट्टा चिप्लिएर भीरबाट खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताउनु भयो । भीरबाट कर्णाली नदीको तीरमा खस्दा उनको मृत्यु भएको जानकारी पाएको चौधरीको भनाइ छ ।