Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
कोशी प्रदेशः मन्त्रिपरिषद् बैठक
शुक्रवार, फागुन ९, २०८१
मोरङ, ९ फागुनः कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक, २०८१ प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश सार्वजनिक खरिद (दोस्रो संशोधन) नियमावली, २०८१ र सार्वजनिक खर्चको मापदण्ड र मितव्यययितासम्बन्धी (तेस्रो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।
गृह मन्त्रालयअन्तर्गतका निकायहरूलाई बजेट बाँडफाँट (सम्बन्धित सुरक्षा निकायबाट बजेट कार्यान्वयन हुने गरी) गर्ने र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्रदेशस्थित कार्यालयबाट कार्यान्वयन हुने गरी सुरक्षा निकाय एवं उच्च तथा जिल्ला बारको भवन मर्मतका लागि बाँडफाँड भएको बजेट स्वीकृत गर्ने निर्णय भएको छ ।