Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडको अदुवा पुलमा एक युवकमाथि निर्घात कुटपिट
शनिवार, फागुन १०, २०८१
बिर्तामोड, १० फागुन : बिर्तामोडको अदुवा पुलमा एक युवकमाथि केहिवेर अघि निर्घात कुटपिट भएको छ । रक्ताम्य हुने गरि कुटपिट गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मापसे गरेका युवाहरुबीच झगडा भएको हुन सक्ने बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । उनीहरु साथी–साथी हुन् जस्तो छ, इलाका ल्याएका छौं, सोधपुछ गर्दैछौं । प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्नहरु प्रहरी देख्नासाथ भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिइएको छ, सोधपुछ गरेर प्रक्रिया अघि बढाइनेछ, डिएसपी विष्टले भन्नु भयो ।