शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

कोशी प्रदेशसभा: विधेयक सर्वसम्मतिले पारित

सोमवार, फागुन १२, २०८१

विराटनगर, १२ फागुन : कोशी प्रदेशसभामा आजको बैठकले ‘प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव गर्नुभएको थियो ।

विधेयकको दफावार छलफलका लागि कुनै पनि सांसदले सहभागी नजनाएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सो विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।

पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कोशी प्रदेश ‘प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफमा विधेयकलाई समयसापेक्ष बनाउन संशोधन गर्नुपरेको जानकारी दिनुभयो ।

उहाँले यो विधेकयले वातावरणलाई सन्तुलन बनाउन र जलवायु परिवर्तनले हुने असरलाई कम गर्न मद्दत गर्ने भन्दै विधेयकले वातावरण अध्ययन प्रतिवेदनलाई जिम्मेवार बनाउन सहयोग गर्ने धारणा राख्नुभएको थियो ।

विशेष समय

विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका तर्फबाट प्रेमराज थाम्साङले जैविक विविधता र वित्तीय सङ्घीयताका निम्ति अमेरिकी सरकारबाट आउने अनुदान रोकिनुमा सरकारको प्रतिक्रिया आउनुपर्ने धारणा राख्नुभयो ।

विशेष समयमै नेपाली कांग्रेस संसदीय दलका तर्फबाट गोपाल तामाङले केबुलकार काण्डबाट ताप्लेजुङको स्थिति र परिस्थितिलाई साम्प्रदायिक बत्र नदिन सरकार गम्भीर हुनुपर्छ भत्रुभयो ।

शून्य समय

कोशी प्रदेशसभाका सदस्य विनोद राई, गोम्बु शेर्पा, शोभा चेम्जोङ, रामप्रसाद महतो, निरन राई र भक्तिप्रसाद सिटौलाले शून्य समयमा आ–आफ्ना निर्वाचन क्षेत्रमा देखिएका समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ः३० बजे बस्नेछ ।

सम्बन्धित खबर