बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय

सोमवार, फागुन १५, २०७९

काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । यस्तै, एमालेले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।

सम्बन्धित खबर