बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

प्रदेश १ को नाम कोशी राख्ने प्रस्ताव पास

बुधवार, फागुन १७, २०७९

बिराटनगर । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । 

कोसीको पक्षमा ८२ मत खस्यो  । विपक्षमा ४ मत खसेको  छ । मतदान प्रक्रियामा ६जना अनुपस्थित भए ।

सम्बन्धित खबर