Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
लोकतान्त्रिक शासन व्यवस्थाले सहिदको सपना पूरा गर्नुपर्छ:झलनाथ खनाल
बुधवार, फागुन २१, २०८१
काठमाडौँ, २१ फागुनः पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘झापा विद्रोह’का पाँच सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
आज विज्ञप्ति जारी गर्नुहँुँदै उहाँले सहिदको सपनालाई पूरा गर्न एकताबद्ध हुन आग्रह समेत गर्नुभएको छ । विज्ञप्तिमा भनिएको, “सहिदको लक्ष्य वैज्ञानिक समाजवाद र समाजवादी लोकतान्त्रिक शासन व्यवस्था प्राप्ति थियो । सहिदहरूको रगत कहिल्यै खेर जान सक्दैन । उहाँहरुको सपनालाई लोकतन्त्रले पूरा गर्नुपर्छ । हामीहरु एउटा सुन्दर, लोकतान्त्रिक र समृद्ध समाजवादी व्यवस्था तथा समाजवादी लोकतन्त्र प्राप्त गर्न सक्छौँ । तब मात्र हाम्रा वीर अमर सहिदहरूको सपनालाई साकार बनाउन सकिन्छ ।”