शनिवार, साउन ९, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

प्रतिनिधिसभा: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

बुधवार, फागुन २१, २०८१

काठमाडौँ, २१ फागुनः सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाश प्राप्त एक सय तीन कर्मचारीलाई तत्काल बाँकी रहेको सेवासुविधा उपलब्ध गराउन सरकारको ध्यानार्कषण गराउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले अवकाशको तीन वर्षसम्म पनि कर्मचारीले कुनै सुविधा रकम उपलब्ध नभएको भन्दै तत्काल पाउनुपर्ने सुविधा उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो ।

“सिमेन्ट उद्योगमा आफ्नो जीवनको ३५ वर्ष दिएकाहरूले अब के दिन बाँकी छ यो सरकारलाई अनि उनीहरूले पैसा पाउँछन् ?”, उहाँले प्रश्न गर्नुभयो । सांसद झाले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्तिले प्रभाव पारिरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हतोत्साहित गर्न नहुने धारणा राख्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले रङ्गशाला यही फागुन १९ गते प्रधानमन्त्री कपको फाइनल प्रतियोगितामा दर्शकमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । उहाँले संविधानले कुनै पनि नागरिकलाई कुट्न पाउने अधिकार नदिएको भन्दै सार्वजनिक कार्यक्रममा नागरिक कुट्नेलाई कारबाही गरी विधिको शासन कायम गर्न आग्रह गर्नुभयो ।

सांसद सर्वेन्द्रनाथ शुक्लाले यही फागुन १६ गते रुपन्देहीको मायादेवीद्री डङ्चाहवा भन्ने स्थानमा दीपक लोध नामको व्यक्तिले राजु लोदलाई गोलीहानी हत्या गरेको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । उहाँले करिब २२ महिनाअघि सोही स्थानमा अर्को कर्तव्य जानसम्बन्धी मुद्दामा मृतकको आमाले प्रहरीमा जाहेरी दिन गएको बेला उल्टै यातना दिएको भन्ने घटनाको अहिलेसम्म अनुसन्धान हुननसकेको भन्दै यस्ता घटनाको सत्यतथ्य छानबिन गर्न आग्रह गर्नुभयो ।

सांसद प्रभु साहले रौतहटमा एक दलित वृद्ध गङ्गाराम बैठालाई बिनाकारण धुनामा राखेको र निजको परिवार धर्नामा रहेको जनाउँदै घटनाबारे यथार्थ जानकारी बाहिर ल्याउन माग गर्नुभयो । उहाँले रौतहटको राईस मिलको संरक्षण गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद वासुदेव घिमिरेले यही फागुन ४ गते धुलिखेल अस्पतालमा चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर तह (एमडी) मनोचिकित्सा विभागमा अध्ययनरत रुपन्देही तिलोत्तमा–८ निवासी रचना पाण्डेले कलेजमा भएको यातना सहन नसकी आत्महत्याको प्रयास गरेको विषय संसद्मा जानकारी गराउनुभयो ।

विद्यार्थी पाण्डेले यातना सहन नसकेर आत्महत्याको प्रयास गरेकामा उपचारपछि उनी सकुशल रहे पनि घरमा विछिप्त अवस्थामा रहेकी भन्दै उक्त लापरबाही र घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ध्रुवबहादुर प्रधानले यही फागुन १३ गते पश्चिम नवलपरासीमा एउटा जीपले जम्मा भएको भीडलाई एक्कासि कुल्चिएर घाइते बनाएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । धोबी केटा र मुस्लिम केटीको विवाहको सन्र्दमा यो घटना भएको उहाँको दाबी छ ।

सांसद ठाकुरप्रसाद गैरेले आन्दोलनरत वन उपभोक्ता महासङ्घको माग सम्बोधनका लागि ध्यानार्कषण गराउनुभयो । उहाँले वन पैदावरको प्रयोग सही ढङ्गले गर्न सक्दा आयातलाई घटाएर निर्यात गर्ने क्षमता देशसँग भएको उल्लेख गर्दै आन्दोलनलाई वार्तामार्फत निकास खोज्न आग्रह गर्नुभयो । सांसद गैरेले शिक्षक महासङ्घले विगतमा सरकारसँग गरेको सम्झौताकोे कार्यान्वयन गर्न समेत माग गर्नुभयो ।

सम्बन्धित खबर