मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतबाट रिहा

शनिवार, फागुन २४, २०८१

महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अदालतले प्रक्रियागत आधारमा पक्राउ गर्न आदेश दिएपछि शनिबार हिरासतबाट रिहा गरिएको छ।

गत डिसेम्बर ३ मा नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको आरोपमा जनवरीमा पक्राउ परेका निलम्बित राष्ट्रपति मुस्कुराउँदै बिशेष हिरासतबाट बाहिर निस्किनुभएको थियो ।

“म यस देशका जनताप्रति कृतज्ञता व्यक्त गर्दै शिर निहुराउँछु,” रिहाइपछि आफ्ना वकिलमार्फत जारी गरेको युनको विज्ञप्तिमा भनिएको छ ।

एक दिन अघि एक अदालतले प्राविधिक र कानुनी आधार देखाउँदै उहाँको गिरफ्तारी वारेन्ट रद्द गरेको थियो । यो निर्णयको अनुसन्धान गरिरहेका अभियोजनकर्ताहरूले शनिबार एक बयानमा उक्त निर्णय ‘अन्यायपूर्ण’ थियो भनेका छन् ।

अभियोजकहरूले अदालतको फैसलाविरुद्ध अपिल गर्ने उनीहरूको अधिकारबारे सुनुवाई गर्दै युनलाई रिहा गरिएको थियो । विशेष गरी योआपराधिक अभियोगमा उहाँको हिरासतको प्राविधिक विवरणको बारेमा थियो।

युनले आफ्नो महाभियोगलाई कायम राख्ने र औपचारिक रूपमा उहाँलाई पदबाट हटाउने वा नहटाउने भन्ने विषयमा छुट्टै संवैधानिक अदालतको निर्णयको पनि सामना गर्नुपर्नेछ ।

अभियोजकहरूले भनेका छन्, “संवैधानिक अदालतको निर्णय र सम्बन्धित विचारहरूलाई ध्यानमा राख्दै महान्यायाधिवक्ताले टोलीलाई युनलाई हिरासतबाट रिहा गर्न अपील गर्नुको सट्टा सक्रिय रूपमा ‘ट्रायल कोर्ट’मा आफ्ना तर्कहरू प्रस्तुत गर्न निर्देशन दिनुभएको छ ।”

यदि युनलाई हटाइयो भने दक्षिण कोरियामा ६० दिनभित्र नयाँ राष्ट्रपतीय निर्वाचन हुनैपर्छ ।

औपचारिक रूपमा पदबाट हटाएपछि पनि उहाँविरुद्ध फौजदारी मुद्दा चलिरहनेछ ।

– ‘विधिको शासन को बहाली’ –

गत महिना युनको गिरफ्तारी रद्द गर्न अनुरोध गरेका उहाँका वकिलले किनभने अभियोजन पक्षले उनलाई अभियोग लगाउन धेरै लामो समय पर्खेको कारण उनको हिरासत गैरकानुनी थियो, उनले उनको रिहाईको प्रशंसा गरे।

“राष्ट्रपतिको रिहाईले विधिको शासनको पुनस्र्थापनाको सङ्केत गर्छ,” उहाँको कानुनी टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एएफपीका संवाददाताहरूका अनुसार हिरासतबाट रिहा भएपछि युन धेरै गाडीहरूको बीचमा रहेको एउटा विशेष गाडीमा चढी सीधै राष्ट्रपति निवासतर्फ जानुभएको थियो र उहाँले राष्ट्रपति भवनबाहिर आफ्नो कारबाट बाहिर निस्केर सयौँ उत्साही समर्थकहरूलाई अभिवादन गर्नुभएको थियो ।

यसैबीच, डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङले एक र्यालीलाई सम्बोधन गर्दै निलम्बित राष्ट्रपतिको शैनिक शासनको प्रभाव रहँदासम्म लड्ने बताउनुभएको छ ।

पूर्व अभियोजक युनले डिसेम्बरमा नागरिक शासन निलम्बन गरी संसद्मा सैनिक पठाएर प्रजातान्त्रिक दक्षिण कोरियालाई राजनीतिक उथलपुथलमा धकेलेको आरोप विपक्षीहरूको छ ।

सम्बन्धित खबर