बुधवार, कार्तिक २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kumarhane atmosferini yaşamak isteyenler Bahsegel ile keyif buluyor.

Türkiye’deki oyuncular arasında popülerliğini artıran Bettilt giriş güvenilir yapısıyla öne çıkıyor.

Tenis turnuvalarına bahis oynamak isteyenler Bettilt giriş bağlantısına tıklıyor.

Online eğlencede güven arayan kullanıcılar için bahsegel ideal platformdur.

Cep telefonlarından kolay erişim için paribahis oldukça tercih ediliyor.

Adres doğrulaması yapmak için bahsegel kullanmak şart.

Hızlı erişim sağlayan bahsegel uygulaması büyük kolaylık sunuyor.

İnternette eğlenceyi sevenler için paribahis güncel adres sistemleri cazip fırsatlar sunuyor.

Canlı maçlara yüksek oranlarla bahis yapmak için casino bölümü aktif kullanılıyor.

Her an erişim sağlamak için paribahis uygulaması öne çıkıyor.

Kampanya severler için hazırlanan paribahis seçenekleri cazip hale geliyor.

जी-२० राष्ट्रका विदेशमन्त्रीको बैठक निष्कर्ष विहीन

शुक्रवार, फागुन १९, २०७९

एजेन्सी । विश्वका ठूला अर्थतन्त्रहरुको संगठन जी-२० राष्ट्रका विदेशमन्त्रीहरुको बैठकविना निष्कर्ष टुंगिएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार आयोजित बैठकमा पश्चिमा देशहरुले रुस युक्रेनबाट पूर्ण रुपमा बाहिरिनु पर्ने प्रस्ताव राखेपछि निष्कर्ष विहीन रुपमा बैठक टुंगिएको हो । पश्चिमा देशहरुको प्रस्तावमा रुस र चीनले असहमति जनाएका थिए ।
बैठकमा अतिकम विकसित राष्ट्रहरुलाई सहयोग, खाद्य तथा सुरक्षा, जलवायु परिवर्तन र प्रतिआतंकवाद लगायतका विषयहरुमा भने सहमति जुटेको छ । बैठकमा बोल्ने क्रममा अमेरिका र जर्मनी लगायत पश्चिमा देशका विदेशमन्त्रीहरुले युक्रेन युद्धलाई लिएर रुसको कडा आलोचना गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभारोभले पश्चिमा देशहरुलाई ढोङ बन्द गर्न चेतावनी दिनुभएको थियो ।

उता, अमेरिकाले रुसको विवेकहीन युद्धका कारण जी-२० विदेशमन्त्रीहरुको बैठक प्रभावित भएको आरोप लगाएको छ । गत हप्ता भारतको दक्षिणी शहर बेंगलुरुमा आयोजित जी-२० राष्ट्रका अर्थमन्त्रीहरुको बैठक पनि रुस–युक्रेन युद्धका कारण विना निष्कर्ष टुंगिएको थियो ।

सम्बन्धित खबर