Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
विश्वकपमा छनोट नेपाली यु-१९ क्रिकेट टिम स्वदेश फर्कियो
शुक्रवार, फागुन १९, २०७९
काठमाडौं । यु-१९ विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको छ । बिहीबार युएईमा भएको खेलमा घरेलु टोलीलाई हराउँदै नेपाली यु-१९ टिम आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको थियो ।
त्रिभुवन विमानस्थलमा नेपाली क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ र खेल क्षेत्रका विभिन्न व्यक्तिले स्वागत गरे ।