Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
बिर्तामोडमा वडा खेलकुद विकास समिति गठन सुरु, वडा नम्बर २को अध्यक्षमा कमला लिम्बु सर्वसम्मत
शुक्रवार, फागुन १९, २०७९
झापा । बिर्तामोड नगर खेलकुद विकास समितिले वडा स्तरिय खेलकुद विकास समिति गठन कार्यलाई अघि बढाएको छ ।
आज शुक्रवार बिर्तामोड २ मा वडा खेलकुद विकास समिति गठन गरीएको हो । कमला लिम्बुको अध्यक्षतामा वडा समिति सर्वसम्मत चयन गरिएको छ । यस्तै क्रमश समितिको उपाध्यक्षमा टंक श्रेष्ठ र खेमराज गिरी, सचिवमा पंकज सिग्देल, सदस्यहरुमा वुद्वी राई, अस्मिता उप्रेती, डिप्लव राई, भविन निरौला, हेमन्त ढुङ्गेल, एलिजा विश्वकर्मा र आयुश प्रसाई चयन हुनु भएको छ ।
समिति गठन कार्यक्रममा वडा नम्बर २का वडाअध्यक्ष किशोर पौड्याल लगायत स्थानिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । वडा खेलकुद विकास समिति नगरका १० वटै वडामा गठन गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिनु भयो ।