शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

कोशी प्रदेशले १३ करोड २८ लाख उपचार सहायता प्रदान गर्ने

शुक्रवार, चैत ८, २०८१

विराटनगर, ८ चैत। कोशी प्रदेश सरकारले कडा रोग लागेका दुई हजार ५ सय बढी विरामीलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कडा रोग लागेका २ हजार ५ सय ५६ जनालाई १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँ उपचार सहायता बाड्ने भएको हो ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईका अनुसार मृगौला प्रत्यारोपण गराउनेको हकमा एक लाख र अन्य कडा खालका रोगको उपचारका लागि ५० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिनेछ ।

आर्थिक सहायताका लागि दुई वर्षयता २ हजार ५ सय ५६ बढी निवेदन परेको थियो । बजेट अभाव भएको भन्दै चालु आर्थिक वर्षमा भने नयाँ निवेदन दर्ता भएको छैन । उपचार सहायताका लागि निवेदन दर्ता भएकाहरुलाई आजबाट सहायता उपलब्ध गराउन सुरु गरेको भौतिक पूर्वाधार मन्त्री राईले बताउनु भयो ।

कार्यविधीमा मृगौला प्रत्यारोपण गर्नेलाई २ लाख र अन्य कडा खालका रोग लागेकाहरुलाई एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर बजेट अभावमा सरकारले आधा मात्रै बाड्ने निर्णय गरेको मन्त्री राईले बताउनु भयो ।

यसअघि प्रदेश सरकारले कडा रोग लागेका विपन्न नागरिकहरुलाई औषधि उपचार बापत आर्थिक सहायता प्रदान गर्नका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो ।

मन्त्री राईका अनुसार प्रकृया पुरा गरेर आएका क्यान्सर रोगको उपचारका लागि १ हजार ५०७ जना, मृगौला रोग लागेका ५३६ जना, मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने ८५ जना, मुटुरोग लागेका ३३१, कलेजो रोगका १५ थालासिमियाका ३ पार्किन्सनका ७ फोक्सोको १ स्पाइनलईन्जुरी ४१, हेड इन्जुरी २९ र मस्तिष्कघात भएका १ जनाले उपचार सहायता रकम प्राप्त गर्ने छन्।

यो रकम मन्त्रालयले बिरामीको खातामा पठाउँनेछ ।

सम्बन्धित खबर