मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

अलैंची खेतीको समस्या समाधानकालागि छलफल

शनिवार, चैत ९, २०८१

सोलुखुम्बु, ८ चैत्र : अलैंची खेतीमा देखिएका समस्या समाधानकालागि नेपाल अलैँची व्यवसायी महासंघको टोलीले यतिबेला अलैंची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा निरन्तर कार्यक्रम गरिरहेको छ ।
यही क्रममा महासंघले अलैँची उत्पादनदेखि बजारीकरणमा देखिएका समस्या समाधानको लागि सरोकार वालाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको हो । महासंघले आज शनिबार सोलुखुम्बुको लिकुपिकेमा कार्यक्रम सम्पन्न गरेको छ ।

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सञ्चालित अन्तरक्रिया तथा छलफल कार्यक्रम कोशी प्रदेशका ९ वटा जिल्लामा सञ्चालन गरिने महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो ।नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले अलैँची खेतीमा फैलिएको रोग र जंगली जनावर बाँदरले आतंक मचाउँदा किसानले ठूलो क्षति बेहोर्नु परेको बताउनु भयो ।

कार्यक्रममा सहभागी किसानहरूले अलैँचीमा देखिएको रोग ,सिँचाइ अभाव जलवायु परिवर्तनको प्रभाव,मूल्यको उतारचढाव र प्राविधिकको समस्या रहेको गुनासो गरेका छन् । अलैँची विकास केन्द्रका प्राविधिक दिलबहादुर श्रेष्ठले कृषकहरूले राखेको जिज्ञासाको उत्तर दिनुभएको थियो ।व्यवसायी लेखराज बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव नारायणप्रसाद चिमरियाले गर्नु भएको थियो ।

महासंघले धनकुटा, भोजपुर, संखुवासभा, खोटाङ र सोलुखुम्बुमा कार्यक्रम सम्पन्न गरेको छ ।

सम्बन्धित खबर