मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

गाजामा मारिनेको संख्या ५० हजार नाघ्यो

सोमवार, चैत ११, २०८१

गाजा, ११ चैत : इजरायलले गाजामा फेरि आक्रमण सुरु गरेपछि ७ सय भन्दा बढी प्यालेस्टिनी नागरिकहरूको मृत्यु भएको छ। हालै इजरायली सेनाले गाजाको नासेर अस्पतालमा आक्रमण गर्दा हमास नेता इस्माइल बारहौम सहित कम्तीमा दुई जनाको मृत्यु भएको थियो।

इजरायली सेनाले गाजाको अल मवासीमा रहेको एक पालमा बमबारी गर्दा, हमासको राजनीतिक ब्यूरोका सदस्य सलाह अल बर्दविलको मृत्यु भएको केही घण्टापछि इस्माइल बारहौमको हत्या गरिएको हो।

गाजाको स्वास्थ्य मन्त्रालयले हालैको तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ कि गाजामा इजरायलको आक्रमण सुरु भएपछि कम्तीमा ५० हजार २१ प्यालेस्टिनीको मृत्यु भएको पुष्टि भएको छ भने १ लाख १३ हजार २७४ जना घाइते भएका छन्। यसका साथै, गाजाको राज्य मिडिया कार्यालयले मृतकहरूको संख्या ६१ हजार ७ सय भन्दा बढी रहेको र भग्नावशेष मुनि हराएका हजारौं प्यालेस्टिनीहरूको मृत्यु भएको आशंका गरेको बताइएको छ।

जनवरीमा युद्धविरामको समयमा धेरै प्यालेस्टिनीहरूले युद्धका कारण महिनौंसम्म विस्थापित भएर घर फर्किएका थिए। इजरायली सेनाले आइतबार दक्षिणी गाजाबाट प्यालेस्टिनीहरूलाई ठूलो संख्यामा बाहिर निकाल्न आदेश दिएको छ, र रफाहको एक भागमा आक्रमण गर्न थालेको छ। गत हप्ता मात्र इजरायली सेनाले नेत्जारिम करिडोरका केही भागहरू पुनः कब्जा गरेको घोषणा गरेको थियो। नेत्जारिम करिडोरले दक्षिण र उत्तर गाजालाई अलग गर्दछ। जनवरीमा युद्धविरामको सुरुमै सेनाहरू यस करिडोरबाट पछि हटेका थिए, तर हाल हजारौं प्यालेस्टिनीहरूले घर फर्केपछि सामूहिक रूपमा खाली गर्न आदेश पाएका छन्।

युनिसेफकी प्रवक्ता रोसालिया बोलानले गाजामा इजरायलको नयाँ जबरजस्ती विस्थापन आदेशले रफाह र बेइट हानौन जस्ता क्षेत्रका परिवारहरूको गहिरो पीडा थपेको बताउनु भयो ।

यसैबीच, इजरायलमा हजारौं इजरायलीहरूले पश्चिम जेरुसेलममा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयतिर मार्च गर्दै गाजा युद्धविराम सम्झौतामा फर्किनुपर्ने आह्वान गरेका छन्।

सम्बन्धित खबर