बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे, कार्य समितिमा को-को परे ?

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं, १२ चैत:  प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ। विराटनगरमा सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

राजेश राईको अध्यक्ष पदमा प्रबल दाबेदारी भए पनि अन्तिम समयमा आएर राईले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत चयन हुनुभएको हो ।

समितिको दुई जना उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) चयन हुनुभएको छ। त्यस्तै, महासचिवमा हिरामान लामा पुनः दोहोरिनु भएको छ । त्यस्तै, उपमहासचिवमा हरिवल्लभ नेपाल चयन हुनुभएको छ। सचिवमा विष्णु तारुके (संगठन), प्रदीप आचार्य (अर्थ), बिक्रम लुइटेल (प्रचार तथा प्रशिक्षण) र नरेश भण्डारी (विदेश) चयन हुनुभएको छ ।

सोहीअनुसार प्रदेश इन्चार्जमा नुतन श्रेष्ठ (कोशी), अच्युत पौडेल (मधेस), प्रतिमा सिलवाल (बागमती), गणेश पौडेल (गण्डकी), टीकाबहादुर बस्नेत (लुम्बिनी), याम शर्मा (कर्णाली), दिलबहादुर छत्याल (सुदूरपश्चिम), हेमराज सिलवाल (उपत्यका प्रदेश), यसिमा महत (प्रतिष्ठान) र रघुनाथ सापकोटा (एसोसियट) चयन हुनुभएको जनाइएको छ ।

त्यस्तै, केन्द्रीय सदस्य खुलातर्फ भेषराज बस्नेत, श्याम भट्ट, शिव बस्नेत, सुमन ढुंगाना, अमृत गिरी, सन्दिप राई, श्यामकृष्ण दाहाल, विमल नेपाल, गणेश ज्ञवाली, दुर्गालाल केसी, गोपाल काफ्ले, श्रीहजुर सिलवाल, तारानाथ आचार्य, राजेन्द्र श्रेष्ठ, सिपी लोहिया र दिलप्रकाश गौतम चयन हुनुभएको हो।

भूगोलतर्फ लुम्बिनी प्रदेशबाट दिपु पोखरेल, गणेश आचार्य, विष्णु बेल्बासे र लक्ष्मण पौडेल चयन हुनुभयो । सोहीअनुसार सुदूरपश्चिमबाट सुशील ढुंगाना, कृष्ण ओली, विष्णुप्रसाद भण्डारी र धर्मा रोकाया चयन हुनुभएको छ त्यस्तै मधेश प्रदेशबाट रमेश तिमिल्सिना, अवधेस कामत, तुलसी भण्डारी र रिना आले चयन हुनुभयो ।

सोहीअनुसार बागमती प्रदेशबाट पुष्पराज अधिकारी, महेन्द्र श्रेष्ठ, नवराज बजगाईं र संगिता आचार्य चयन हुनुभयो । त्यस्तै, गण्डकी प्रदेशबाट कृष्ण थापा, गणेश गिरी, हिमालदेव पंगेनी र सिर्जना पन्त चयन हुनुभयो। सोहीअनुसार कोशी प्रदेशबाट माधव विद्रोही, हिमाल दाहाल, सुमन सुस्केरा र सुभद्रा प्याकुरेल चयन हुनुभएको छ।

त्यस्तै, कर्णाली प्रदेशबाट आकाश तारा वयक, केबी गाउँले र मालती केसी चयन हुनुभयो । सोहीअनुसार उपत्यका प्रदेशबाट पुस्कर बस्नेत, विनोद चौलागाईं, रमेश गिरी र सतीदेवी उप्रेती चयन हुनुभयो । त्यस्तै, प्रतिष्ठान प्रदेशबाट दीपक समिर, दशरथ राई र रामबाबु अधिकारी चयन हुनुभयो । सोहीअनुसार एशोसियट प्रदेशबाट श्रीधर पौडेल, नृपेन्द्रलाल श्रेष्ठ र विन्दु अधिकारी छनौट हुनुभयो ।

त्यस्तै महिला केन्द्रीय सदस्यबाट पार्वती पाण्डे, रेनु पराजुली, सावित्रा दाहाल, कालिका खड्का, सरस्वती बानियाँ, तारा चापागाईं दुवे, तारा प्रकृति नेपाल, शर्मिला सुवेदी, सरस्वती साउँद चयन हुनुभयो । सोहीअनुसार महिला जनजाति तर्फबाट अञ्जना शिल्पकार, दलित महिलाबाट मिना विश्वकर्मा, मधेसी महिलाबाट सुनिता महतो चयन हुनुभएको छ।

सोहीअनुसार खुला आदिबासी जनजातिबाट युनिक विफा घिसिङ र प्रविन कुलुङ राई, खुला दलितबाट मिलन विश्वकर्मा, खुला मधेसीबाट धर्बेन्द्र झा, खुला मधेसीबाट सकिल कादरी अहमद, खुला थारुबाट पार्वता चौधरी, पिछडिएको क्षेत्राट नन्द सिंह, अपांगताबाट भगिरथ भण्डारी, अल्पसंख्यकबाट सलिम मियाँ अन्सारी चयन हुनुभयो ।

त्यस्तै, एकता प्रक्रियाबाट आएका केन्द्रीय सदस्यमा शम्भुजित दाहाल, हरिप्रसाद जोशी, शशी कोइराला, रोशनी कठेत, प्रेमचन्द्र झा, प्रविन साह, रमेश सुवेदी, वख्तियार अली, शिवकुमार कासी रिजाल, ज्योति झा, विनोद लम्साल, सविन शर्मा र शेरबहादुर थापा चयन हुनुभयो ।

सम्बन्धित खबर