Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
कागजविहीन अदालतको यात्रामा अघि बढिसकेको: प्रधानन्यायाधीश राउत
मङ्गलवार, चैत १२, २०८१
काठमाडौँ, १२ चैत: प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा आफूहरू अघि बढिसकेको बताउनु भएको छ ।
मंगलबार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता त्था व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उहााले यस्तो बताउनु भएको हो ।
प्रधानन्यायाधीश राउतले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकील, न्यायाधीश, कानुन व्यवसायी तयार हो कि होइन ? भन्दै प्रश्न गर्नुभयो । न्यायिक सुधार गर्नैपर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको उहाँको भनाइ छ । प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने उहाँले बताउनुभयो ।