आइतवार, चैत १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु

मङ्गलवार, चैत १२, २०८१

गाजा सिटी, १२ चैत: इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक सुरक्षाले मङ्गलबार युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा मध्यरातदेखि १४ जनाको मृत्यु भएको बताएको छ ।

इजरायली विमानले गाजामा २० भन्दा बढी आक्रमण गरेको र महिला र बालबालिका सहित कम्तीमा १४ जनाको मृत्यु भएको प्रवक्ता महमुद बासलले बताउनुभयो ।

उहाँले गाजा सहरको जैतुन छिमेकमा बिहानको आक्रमणमा पाँच जनाको मृत्यु भएको र १२ जना घाइते भएको तथा खान युनिसको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा एक दम्पती र उनीहरूका तीन सन्तानसहित नौ जनाको मृत्यु भएको बताउनुभयो ।

एएफपीले मङ्गलबार सम्पर्क गर्दा सेनाले गाजामा मध्यरातमा आक्रमण गरेको पुष्टि गरी ‘आतङ्कवाद विरोधी’ कार्यवाहीको हिस्सा भएको स्पष्ट पारेको छ ।प्यालेस्टिनी लडाकू समूह हमाससँगको युद्धविराम विस्तार गर्ने वार्तामा गतिरोध भएपछि इजरायलले एक हप्ताअघि गाजाभर तीव्र हवाई आक्रमणहरू पुनः सुरु गरेको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार मार्च १८ मा इजरायलले पुनः बमबारी सुरु गरेदेखि सात सय ३० जनाको मृत्यु भएको बताएको छ । सोमबार बेलुकी इजरायली सैन्य प्रवक्ता अभिचाय अद्राईले जाबालिया उत्तरी क्षेत्रमा आक्रमणअघि खाली गराउने चेतावनी जारी गर्नुभयो ।

“आतङ्कवादी सङ्गठनहरू फेरि एक पटक फर्किँदै छन् र जनसङ्ख्या भएका क्षेत्रहरूबाट रकेट प्रहार गरिरहेका छन्... आफ्नो सुरक्षाका लागि, तुरुन्तै ज्ञात आश्रयहरूतर्फ दक्षिणतिर जानुहोस्”, अद्राईले उत्तरी सहरहरू बेत लाहिया र बेत हानुनका लागि यस्तै चेतावनी जारी गरेपछि एक्समा भन्नुभयो ।

नागरिक सुरक्षाका प्रवक्ता बासलले बेत हानुन र बेत लाहियाका साथै खान युनिस क्षेत्रमा तोप प्रहार भएको जानकारी दिनुभयो । सोमबार साँझ इजरायली सेनाले गाजाबाट प्रक्षेपण गरिएका तीनवटा ‘प्रक्षेपास्त्रहरू’ रोकेको बताएको छ ।

सम्बन्धित खबर