शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

चैत्र २१ गतेदेखि शिवसताक्षीमा मेयर कप हुने

बुधवार, चैत १३, २०८१

शिवसताक्षी, १३ चैत्र : झापाको शिवसताक्षीमा मेयर कप २०८१ सञ्चालन हुने भएको छ ।
शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म ६ विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्ट, कराँते र एथलेटिक्स खेल हुनेशिक्षा तथा खेलकुद शाखा प्रमुख छवि ढकालले जानकारी दिनुभयो ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भलिबल र क्रिकेट खेल तर्फ विधागत रुपमा प्रथमले ३५ हजार र, द्वितीयले २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । अन्य विधाका खेलमा भने पुरस्कार राशी तोकिएको छैन ।

आयोजकले सबै विधाका खेलमा विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जनाएको छ । फुटबल विधा तर्फ प्रत्येक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई प्राइम बैंक झिलझिले शाखाले प्रति खेल २१०० प्रदान गर्ने भएको नगर खेलकुद विकास समितिले जनाएको छ ।

मेयर कपले स्थानीय स्तरका खेलाडीहरुलाई प्रोत्सहन गर्ने र जिल्ला स्तरीय, राष्ट्रिय स्तर हुँदै अन्तरराष्ट्रिय स्तरका खेलहरुमा पनि समावेश हुने अवसर प्राप्त हुने शिवसताक्षी नगरपालिका लेखा शाखा प्रमुख प्रकाश योङहाङ्गले जानकारी दिनुभयो । विगतका भएका मेयर कपबाट स्थानीय स्तरका खेलाडीहरु प्रदेश तथा राष्ट्रिय स्तरका खेलमा समावेश भएको उहाँले बताउनु भयो ।

प्रतियोगिताका सबै खेलकहरुमा नगरका ११ वटै वडाका टिमले सहभागिता जनाउने शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख लागतको अनुमान गरिएको खेलकुद विकास समितिले जनाएको छ ।

सम्बन्धित खबर