आइतवार, चैत १७, २०८१
Nayapaper | अनलाइन पत्रिका

राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड ९ को अध्यक्षमा सुनिल राजवंशी

बुधवार, चैत १३, २०८१

बिर्तामोड, १३ चैत्र : राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड ९ को वडा कमिटी अध्यक्षमा सुनिल राजवंशी चयन हुनु भएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गोपाल काफ्लेको प्रमुख आतिथ्यतामा आज आयोजित भेलाले राजवंशीलाई अध्यक्षमा चयन गरेको हो ।

३१ सदस्यीय कमिटीको उपाध्यक्षमा रेखा महतो, सचिवमा विवश बस्नेत, सह-सचिवमा विपन बस्नेत र पारस शर्मा, कोषाध्यक्ष इस्नेहा राजवंशी चयन गरिएको हो ।

सदस्यहरुमा अनिषा राजवंशी, अनिजत राजवंशी, सुमिर मुर्मू
रोशन राजवंशी, अनुषा भट्टराई, मुकेश राई, गोविन्द राजवंशी
विलास राजवंशी, सनम कार्की, विशाल मगर, सुरज तामाङ, रोनु श्रेष्ठ, अनिष शासंखर,अनिल कार्की, संघर्ष राजवंशी, भेषराज राजवंशी, सुरज राजवंशी, लक्ष्मण राजवंशी, राजकुमार प्रसाद राजवंशी, राजेश राजवंशी, हरेश पाठक, अन्सु भट्टराई, निरोज तामाङ, आकृति दाहाल, रितेश राजशी, तुलसी पाठक रहेका छन् ।

कमिटी पुनर्गठन कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगरकमिटी उपाध्यक्ष मदन बुढाथोकी, जिल्ला कमिटी सदस्य लक्ष्मी मोते,विष्णुमाया कोइराला, नेकपा एमाले बिर्तामोड ९ का अध्यक्ष प्रेम भण्डारी, सचिव कृष्ण प्रसाद उप्रेती, एमाले नगर कमिटी सचिवालय सदस्य वालकृष्ण कार्की, युवराज निरौला, नगरकमिटी सदस्य शान्ति मर्डी, युवा संघका बिर्तामोड नगर कमिटी अध्यक्ष रोहित ओली, सदस्य विश्वदिप राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर