आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

सभामुख घिमिरेलाई सवारी चालक एसोशिएसन झापाले ज्ञापन पत्र बुझायो

बुधवार, फागुन २४, २०७९

कनकाई । सरकारी तथा संस्थान सवारी चालक एसोशिएसन झापाले सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ ।

कनकाई नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका विच चालक एसोशिएसनले विभिन्न मागहरु समेटिएको ९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको सचिव खेमराज नेपालले जानकारी दिनु भयो । ज्ञापनपत्रमा एसोशिएसनले सवारी दुर्घटनामा परि अङ्गभङ्ग भएका सवारी चालकलाई राज्य तथा सम्बन्धित कार्यालयले नहेर्दाको अवस्था, कार्यालय प्रमुखको सरुवा हुँदा तथा निर्वाचन पश्चात (स्थानीय तह, प्रदेश र केन्द्र) सवारी चालकलाई जिम्मेवारबाट हटाउने तितो यर्थाथ रहेको उल्लेख गरिएको छ ।

एसोशिएसनका मागहरु यस प्रकार छन् ।

१. स्वीकृत दरबन्दि भित्र रहेका अस्थायी, करार र ज्यालादारी सेवामा सम्झौता गरि कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरुलाई स्वत स्थायी गरिनु पर्ने ।

२. स्वीकृत दरबन्दी भित्र रहि अस्थायी, करार र ज्यालादारी सेवामा कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरुलाई १ पटकका लागि उमेर हद नलाग्ने गरि स्थायी र स्तर वृद्धि गर्ने व्यवस्था गरिनु पर्ने ।

३. अस्थायी, करार र ज्यालादारी सेवामा कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरुलाई नेपाल सरकारबाट उपलब्ध गराउने मासिक महंङ्गी भत्ता उपलब्ध गराउनु पर्ने ।

४. सम्पूर्ण स्थायी, अस्थायी, करार र ज्यालादारी सेवामा कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरुलाई जोखिम तथा जिवन बीमाको व्यवस्था गरिनु पर्ने ।

५. अस्थायी, करार र ज्यालादारी सेवामा कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरुलाई सञ्चयकोषको व्यवस्था गरिनु पर्ने ।

६. स्वीकृत दरबन्दी भित्र रहेका अस्थायी, करार र ज्यालादारी सेवामा कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरुलाई सेवाबाट अवाकास हुँदा कम्तिमा सेवा अवधिको आधारमा उपदानको व्यवस्था गरिनु पर्ने ।

७. सरकारी तथा संस्थान सेवामा कार्यरत सवारी चालकहरुको अनिर्वाय रुपमा दुर्घटना बीमा गरिनु पर्ने ।
८. सरकारी तथा संस्थान कार्यालयमा कार्यरत अस्थायी, करार र ज्यालादारी सवारी चालक कर्मचारीहरुलाई वर्षको २ पटक स्वास्थ्य परिक्षण तथा उपचार खर्चको व्यवस्था गरिनु पर्ने ।

९. सरकारी तथा संस्थान कार्यालयमा कार्यरत अस्थायी, करार र ज्यालादारी सवारी चालक कर्मचारीहरुलाई सार्वजनिक विदा बाहेक मासिक २ दिन विदाको व्यवस्था गर्नुका साथै उक्त विदा संचित रहेको अवस्थामा चैत्र महिनाको अन्तिमा सोको रकम भुक्तानि गरिने व्यवस्था गरिनु पर्ने ।

सम्बन्धित खबर