Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
राजावादीको प्रदर्शन: तीनकुनेको एक घरमा आगजनी
शुक्रवार, चैत १५, २०८१
काठमाडौँ, १५ चैत ।तीनकुनेमा एउटा घरमा आगलागी भएको छ । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।
राजावादीले गरेको प्रदर्शनमा क्रममा एक घरमा आगो लागेको हो । के कति कारणले आगो लाग्यो भन्नेबारे भने खुलेको छैन । यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन ।
यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।