Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
तीनकुनेमा स्थिति नियन्त्रणबाहिर गएपछि हवाई फायर
शुक्रवार, चैत १५, २०८१
काठमाडौँ, १५ चैत । राजावादीहरूको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायर गरेको छ । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरी बाध्य भएर हवाई फायर गरेको बताइएको छ ।
तीनकुनेमा भेला भएका प्रदर्शनकारीले व्यापारिक मल माथि ढुङ्गा मुढा गरेका छन् । यस्तै केही घरहरूमा आगजनी समेत गरेका छन् । स्थिति प्रहरीको नियन्त्रण बाहिर गएपछि प्रहरीले सुरुमा आगो निभाउन गएको दमकल प्रयोग गरेको थियो ।
दमकलमाथि पनि प्रदर्शनकारीले आगजनी गर्न खोजेका थिए । ढुङ्गा हानेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । तर पनि प्रदर्शनकारीले शान्तिपूर्ण गतिविधि नगरेपछि हवाई फायर गरेको हो ।