Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा भूमि समस्या समाधान आयोगको शाखा उद्घाटन
बुधवार, चैत २०, २०८१
बिर्तामोड, २० चैत्र : बिर्तामोड नगरपालिकामा भूमि समस्या समाधान आयोगको शाखा उद्घाटन गरिएको छ ।
आज एक संक्षिप्त कार्यक्रमका विच कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रिवन काटेर कार्यालय उद्घाटन गर्नु भयो ।
कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कुनै प्रलोभनमा नपरी आयोगको काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । राजनीतिक दलहरुले निर्बाचनको समयमा भूमिहिन हरुको समस्या समाधान गर्ने, धनिपुर्जा वितरण गर्ने लगायतका आश्वासन बाँढ्ने गरेको भएपनि सरकारमा पुगेपछि प्रतिवद्दता अनुसारका काम नगर्ने र अन्य विवादमा अल्झिने गरेकाकारण जनता पीडित नै रहेको गुनासो गर्नु भयो ।यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बिर्तामोडमा करिब २६ सय वटा निवेदन दर्ता रहेको जानकारी दिनु भयो । उहाँले वास्तविक भूमिहिन सुकुम्वासीको पहिचान गरेर व्यवस्थापनको लागि नगरपालिकाले पहल गर्ने पनि बताउनु भयो ।
भूमि समस्या समाधान आयोग शाखा प्रमुखमा बिमल पोख्रेल,
सर्भेक्षकमा शुशिल शिवाकोटी र अमिनमा प्रियका राउत गरी ३ जना रहनु भएको छ । कार्यालय उद्घाटनमा शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।