मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ

शनिवार, चैत २३, २०८१

काठमाडौँ, २३ चैत : काठमाडौँ महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्र प्रवेश मूलद्वारसँगै एक लाख लिटर पानी भण्डारण क्षमताकोजुद्ध वारुणयन्त्र शाखा कार्यालय भवन सञ्चालनमा ल्याइएको

उक्त भवनको भूइँतलामा ८० हजार लिटर छतमा २० हजार लिटर गरी एक लाख लिटर पानी भण्डारण क्षमताको भवन यही चैतदेखिसञ्चालनमा रहेको  कामपा विपद् व्यवस्थापन विभागका प्रमुख जगदीश अर्यालले जानकारी दिनुभयो

प्रमुख अर्यालका अनुसार २०८० पुस १८ गते शिलान्यास भवन निर्माणको अवधि २०८१ फागुन मसान्तसम्म थियो विसं २०७९ मङ्सिर२६ गते २८औँ महानगर दिवसको अवसर पारेर यस ठाउँबाट दमकल सेवा शुभारम्भ गरिएको थियो

क्षेत्रगत विपद्मध्येको आगलागी काठमाडौँका लागि प्रमुख समस्या बनेको सहरी विकास अनियन्त्रित हुँदा सहरका सबै ठाउँमा अग्निनियन्त्रणका लागि दमकल लैजान सक्ने अवस्था नरहेको पनि कामपाको भनाइ दमकल पुग्ने ठाउँका लागि तीन वटा दमकल खरिदगर्ने तयारी गरिएको पनि कामपाको भनाइ

जुन ठाउँमा ठूला दमकल जान सक्दैनन् त्यस्ता ठाउँका लागि साना दमकल खरिद गर्ने योजनामा कामपा रहेको पछिल्लो समयकामपाले सानासाना गल्लीमा हुने आगोलागी नियन्त्रणको लागि फायर ड्राइराइजर जडानको काम तीव्र रुपमा अघि बढाइरहेको

कामपामा आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमाड्राइ राइजरजडान गर्न सुरू गरेको कामपाको भनाइ महानगरको विपद् व्यवस्थापन विभागले यस कार्यलाई तीव्ररूपमा अगाडि बढाएको , भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरूलेपनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेको

अहिले कामपाको , , , १३, १७, १८, २१, २५ २७ माड्राइ राइजरजडान भइसकेको ,भने अन्य वडामा पनि आवश्यकताअनुसारउक्त प्रविधि जडानको काम भइरहेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो उहाँका अनुसार कामपाकाकतिपय भित्री गल्ली दमकल एम्बुलेन्स छिर्न नसक्ने किसिमका छन् साँघुरा गल्लीमा आगलागी वा अन्य विपत्जन्य घटना हुँदानियन्त्रण कठिन हुने हुँदा उक्त प्रविधि जडान गरिएको हो

सम्बन्धित खबर