बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

म्यान्मामा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

शनिवार, चैत २३, २०८१

म्यान्मा, २३ चैतः म्यान्मामा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको संयुक्तराष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन्

मार्च २८ को भूकम्पले देशभरका भवन पूर्वाधारहरू ध्वस्त पारेको यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाकोमृत्यु चार हजार पाँच सय आठ जना घाइते भएको तथा दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले प्रकाशित गरेको नयाँतथ्याङ्कले जनाएको

विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या तिनीहरूको घरहरू नष्ट भएकाकारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन्

संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार . म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको

संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारीले शनिबार मध्य म्यान्माको मण्डाले सहरमा पीडितहरूसँग भेट गरे मण्डालेभूकम्पको केन्द्र नजिकै अवस्थित अहिले सहरभरि गम्भीर क्षति बेहोरेको

विनाश आश्चर्यजनक ”, टम फ्लेचरले एक्समा एक पोस्टमा लेख्नुभएको , “विश्व म्यान्माका जनताको साथमा उभिनु पर्छ

देशको सैन्य जुन्ता प्रमुख मिन आङ ह्लाइङ शुक्रबार बैंककमा क्षेत्रीय शिखर सम्मेलनमा एक दुर्लभ विदेश यात्राबाट फर्केपछि नयाँमृत्यु सङ्ख्या घोषणा गरिएको थियो बैंककमा जुन्ता प्रमुखले थाइल्यान्ड भारतका प्रधानमन्त्रीहरू लगायत नेताहरूसँग भेट गर्नुभएकोथियो

जनरलको शिखर सम्मेलनमा उपस्थितिले विवाद निम्त्याएको थियो स्थलमा प्रदर्शनकारीहरूले उहाँलाईहत्याराभनेर ब्यानरप्रदर्शन गरेका थिए जुन्ता विरोधी समूहहरूले उहाँको सहभागिताको निन्दा गरेका थिए

सन् २०२१ को विद्रोहमा आङ सान सुकीको नागरिक सरकारबाट सत्ता खोसेपछि उहाँको सशस्त्र सेनाले म्यान्मामा शासन गरेको उक्त सैन्य कूले बहुपक्षीय द्वन्द्व निम्त्याएको यो अझै समाधान हुन सकेको छैन

भूकम्पपछि जुन्ताले दर्जनौँ आक्रमण गरेको बताइएको यसमा बुधबार अस्थायी युद्धविराम घोषणा भएदेखि कम्तीमा १६ वटाआक्रमण भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको

वर्षौंको लडाइँले म्यान्माको अर्थव्यवस्था पूर्वाधार तहसनहस पारेसँगै भूकम्पपछिको राहत प्रदान गर्न अन्तर्राष्ट्रिय प्रयासहरूलाईउल्लेखनीय रूपमा बाधा पु¥याएको

चीन, रूस भारत उद्धार टोलीहरू म्यान्मा पठाएर बाँचेकाहरूलाई पत्ता लगाउन मद्दत गर्ने पहिलो देशहरू मध्ये थिए

संयुक्त राज्य अमेरिका परम्परागत रूपमा अन्तर्राष्ट्रिय विपद् राहतको अग्रणी रहेको तर राष्ट्रपति डोनाल्ड ट्रम्पले देशकोमानवीय सहायता एजेन्सीलाई विघटन गर्नुभएको

वासिङ्टनले शुक्रबार म्यान्मालाई पहिलेको २० लाख डलरको सहायतामाथि थप ७० लाख डलर थप्ने बताएको

सम्बन्धित खबर