शुक्रवार, चैत २९, २०८१
Nayapaper | अनलाइन पत्रिका

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

आइतवार, चैत २४, २०८१

काठमाडौँ, २४ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको राष्ट्र बैंकका अनुसार अमेरिकीडलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको

युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ३९ पैसा बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ८४पैसा बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ २४  पैसा बिक्रीदर १६० रुपैयाँ ९४ पैसा कायमगरिएको

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५२ पैसा बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ७९पैसा बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ४७ पैसा बिक्रीदर १०१ रुपैयाँ ९१ पैसा निर्धारणगरिएको

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३९ पैसा बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २६ पैसा बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा, कतारीरियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा बिक्रीदर चार रुपैयाँ पैसा, युएई दिराम एकको खरिददर ३७रुपैयाँ ०५ पैसा बिक्रीदर ३७ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३९ पैसा बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ६९ पैसा बिक्रीदर १३ रुपैयाँ ७५ पैसा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १५ पैसा बिक्रीदर २० रुपैयाँ २४ पैसा तोकिएको

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५१ पैसा बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ५१ पैसा बिक्रीदर ४४४ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ९९ पैसा बिक्रीदर ३६२ रुपैयाँ ५८ पैसा, ओमनीरियाल एकको खरिददर ३५३ रुयैयाँ ४९ पैसा बिक्रीदर ३५५ रुपैयाँ ०५ पैसा रहेको भारतीय रुपैयाँ एक सयको खरिददर १६०रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको वाणिज्य बैंकले तोक्नेविनिमयदर भने फरक हुनसक्ने अद्यावधिक विनिमयदर केन्द्रीय बैंककोवेबसाइटमा उपलब्ध हुने जनाइएको

सम्बन्धित खबर