आइतवार, साउन १०, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

मङ्गलवार, चैत २६, २०८१

सियोल, २६ चैतः दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन मा राष्ट्रपति निर्वाचन हुने घोषणा गर्नुभएको

मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल घोषणाको विनाशकारी प्रयासपछि उहाँलाई पदबाट हटाइएपछि यो निर्णयआएको हो

पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गर्नुभएको तर सांसदहरूद्वारा तुरुन्तै महाभियोग लगाइएको पदबाटनिलम्बन गरिएपछि दक्षिण कोरिया डिसेम्बरदेखि प्रभावकारी रूपमा नेतृत्वविहीन रहेको

गत हप्ता अदालतले उहाँको महाभियोगलाई सदर गरेको थियो उक्त फैसलाले उहाँलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँनिर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो

सरकारलेराष्ट्रिय निर्वाचन आयोग अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेकोप्रधानमन्त्री हान डकसुले मङ्गलबारबताउनुभयो

यसलेसहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक भन्नेकुरालाई पनि ध्यानमा राखेको उहाँले बताउनुभयो

फलस्वरूपदक्षिण कोरियाको २१औँ राष्ट्रपति निर्वाचनको मिति जुन तोक्ने निर्णय गरेकोभन्दै उहाँले मतदानलाई सहज बनाउनत्यस दिनलाई अस्थायी सार्वजनिक बिदाका रूपमा तोकिने जानकारी दिनुभयो

प्रधानमन्त्री हानले मन्त्रालय राष्ट्रिय निर्वाचन आयोगलाईपहिलेभन्दा निष्पक्ष पारदर्शी एवं जनताको विश्वास कमाउन सक्नेनिर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्नआह्वान गर्नुभयो

नियमित निर्वाचनमा राष्ट्रपतिनिर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन को निर्वाचनमाविजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन्

अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहनुभएको संवैधानिक अदालतले उहाँकोआफ्नै महाभियोगलाई खारेज गरेपछि उहाँले भर्खरै पुनः काम सुरु गर्नुभएको हो

चुनावी अभियान मे देखि शुरु

राष्ट्रपति निर्वाचन सामान्यतया बुधबारहरूमा गरिन्छ तर रिक्त पदपूर्तिका लागि आयोजित आकस्मिक मतदानका लागि कुनै विशेषदिन तोकिएको छैन

आधिकारिक चुनावी अभियान मे १२ देखि जुन सम्म चल्नेछ

विपक्षी नेता ली जेम्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा रहनुभएको पछिल्लो ग्यालप सर्वेक्षण अनुसारउहाँको समर्थन दर ३४ प्रतिशत रहेको

उहाँको पार्टीले पहिले नै राष्ट्रिय विधानसभामा नियन्त्रण गरेको

सन् २०२२ को राष्ट्रपति चुनावमा उहाँ युनसँग थोरै मतले पराजित हुनुभयो तर चलिरहेको मुद्दासहित कानूनी समस्याहरूले छायामापारेको करियरका बाबजुद मुख्य विपक्षी दलका नेताका रूपमा राजनीतिक पुनरागमन गर्नुभयो

दोस्रो स्थानमा श्रममन्त्री किम मुनसु हुनुहुन्छ

नौ प्रतिशत मत पाउँदै उहाँले युनको पिपल्स पावर पार्टीका चुनौतीकर्ताहरूको समूहको अगुवाइ गर्दै हुनुहुन्छ यसमा पूर्व पार्टीप्रमुख हान डोङहुन पनि समावेश हुनुहुन्छ

लाखौँ कोरियालीले शुक्रबार संवैधानिक अदालतले युनलाई पदबाट हटाउने फैसला प्रत्यक्ष टेलिभिजनमा हेरेका थिए

यूनले सांसदहरूलाई आफ्नो आदेशलाई मतदान गर्नबाट रोक्नका लागि सशस्त्र सैनिकहरू संसद्मा पठाउनुभएको थियो उक्तआदेशलाई अदालतलेराजनीतिक उद्देश्यका लागिसेना तैनाथ गरेको बताएको

युन सन् २०१७ मा पार्क ग्युनहाइपछि अदालतले महाभियोग लगाउने दोस्रो दक्षिण कोरियाली नेता हुनुहुन्छ

दक्षिण कोरियाले मार्शल घोषणा गरेदेखि चार महिना राज्यका प्रभावकारी प्रमुख बिना बिताएको

नेतृत्वको अभावमा देशले विमान दुर्घटना देशको इतिहासमा सबैभन्दा घातक डढेलो लगायत विभिन्न सङ्कट चुनौतीहरूभोग्नुपरेको

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी तथाकथित पारस्परिक करहरू लगाउनुभएपछि दक्षिण कोरियामाथिप्रमुख सहयोगी संयुक्त राज्य अमेरिकामा गरिने निर्यातमा २५ प्रतिशत भन्सार महसुल लगाइएको थियो

युनले मार्शल प्रयाससँग सम्बन्धित विद्रोहको आरोपमा अलग फौजदारी मुद्दाको सामना पनि गरिरहनुभएको

सम्बन्धित खबर