Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
नेपाल मुस्लिम इत्तेहादको कोशी प्रदेशस्तरीय प्रथम अधिवेशन भोली
शुक्रवार, फागुन २६, २०७९
बिर्तामोड । नेपालमा मुस्लिमहरुको सबैभन्दा जेठो जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको कोशी प्रदेशस्तरीय प्रथम अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।
नयाँ नेतृत्व चयनका लागि फागुन २७ र २८ गते बिर्तामोडमा नेकपा एमाले निकट संगठनको प्रदेशस्तरीय अधिवेशन हुन लागेको हो । अधिवेशनमा ३२० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुँदैछन् ।
एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन प्रमुख भानुभक्त ढकालले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रीय महासचिव तैयव हुसेनले बताउनु भयो ।
केन्द्रीय सचिव अफ्रोज खानका अनुसार मोरङ, सुनसरी, झापा र उदयपुरमा मुस्लिमहरुको बाक्लो उपस्थिति छ ।