बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

बिहिवार, चैत २८, २०८१

काठमाडौँ, २७ चैतः नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो यस वर्ष प्रदर्शन भएको चलचित्रपूर्णबहादुरकोसारङ्गीले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकटसिस्टम (बक्स अफिस)मा यस चलचित्रले रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क त्यसले विसं २०८१ मा मात्र नभईनेपाली चलचित्रको इतिहासमैरेकर्डदर्ज गर्यो यसकारण २०८१ साल चलचित्रका लागि स्मरण गरिने वर्ष बन्ने

यसका साथै यस वर्ष चार चलचित्रले रु १० करोडभन्दा बढीको व्यापार (ग्रस) घरेलु बजारमा गर्न सफल भएका छन् चलचित्र विकासबोर्डको तथ्याङ्कानुसार यस वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई चलचित्रपिताम्बरकर्मायही चैत २९ देखि प्रदर्शनहुँदैछन् यस वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको विदेशी चलचित्रकोनेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले अङ्क तलमाथि हुनसक्ने बोर्डको भनाइ

पूर्णबहादुरको सारङ्गीबाहेक यस वर्ष घरेलु बजारमा रु १० करोड बढीको व्यापार गर्ने चार चलचित्रमा१२ गाउँ’, ‘छक्कापञ्जा बोक्सीको घररहेको बक्स अफिसमा तथ्याङ्क यो वर्षको सुरुआती महिना वैशाख १४ मा प्रदर्शन भएकोबोक्सीको घरले राम्रोव्यापार गर्न सफल भयो चलचित्रमा समावेश गीतबुझिनँ मैले, बुझाइदेऊ कसैलेसफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्यो केकीअधिकारीले अभिनय गर्नुभएको सुलक्षण भारतीले निर्देशन गर्नुभएको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रूपमा हेरिएको थियो यसले अकल्पनीय व्यापार गर्यो

बक्स अफिसको तथ्याङ्कानुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड दुई लाखको व्यापार भएको यो चलचित्र सफलताकोश्रेय गीतसङ्गीत विषयलाई जान्छ त्यसकारण यो वर्ष कलाकारकोस्टारडमभन्दाकन्टेन्टचलेको वर्षका रूपमा हेर्न सकिन्छ यसपछि दसैँमा प्रदर्शन भएको१२ गाउँछक्का पञ्जाले दर्शकको राम्रो साथ पायो

बक्स अफिसको तथ्याङ्कानुसार१२ गाउँले रु १९ करोड ९२ लाख छक्कापञ्जाले रु १५ करोड २० लाखको व्यापार गरेको अन्य चलचित्रको व्यापार बढेता पनि शृङ्खलाबद्ध रूपमा आइरहेकोछक्का पञ्जाको व्यापार भने अघिल्लोको तुलनामा घटेको यसले बजारको आकार बढ्न अवरोध गर्ने बुझाई वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठको उहाँले नयाँ दर्शकलाई निरन्तर चलचित्रभवनमा आकर्षित गर्न फरक चलचित्र चाहिने बताउनुभयो

उहाँले भन्नुभयो, “लूट चलचित्र प्रदर्शन भएपछि नेपाली चलचित्रमा नयाँ दर्शक बढ्नुका साथै चलचित्र बन्ने शैलीमा पनि परिवर्तन आयो, त्यस्तै एउटा चलचित्र अहिले चाहिएको , जसले नयाँ उचाइ पाओस् शैलीमा परिवर्तन गर्दै नयाँ पुस्तालाई दर्शक बनाउन सफल होस्, यस्तो नहुँदासम्म बजारको आकार बढ्नेमा सहमत छैन, किनकि एकदुई चलचित्रको सफलताभन्दा पनि समग्र वर्षको समीक्षा गरेरहेर्नुपर्छ

दसैँपछि तिहारमा प्रदर्शन भएकोपूर्णबहादुरको सारङ्गीले चलचित्र क्षेत्रलाई चलायमान बनायो यो चलचित्रको सफलता पुरानानिर्मातासँगै नयाँ निर्माता पनि चलचित्र क्षेत्रमा सक्रिय भएको बुझाई निर्देशक पुर्नेन्दु झाको उहाँले कथा बलियो भएमा कलाकारलेअभिनय गर्न सके दर्शकले मन पराउने विश्वास चलचित्रकर्मीमा बढेको बताउनुभयो निर्माताको समस्या नै चलचित्र निर्माणमा बढेकोमहँगाइ हो, कलाकारलाई दिने रकमसँगै अन्य प्राविधिक पक्षमा खर्च बढी हुने भएकाले निर्माताले आँट गर्न नसकेको मैले सुनेको छु, तरपूर्णबहादुरको सारङ्गीलाई दर्शकले दिनुभएको मायाले अन्य निर्मातालाई अगाडि बढ्न आँट दिएको , त्यसकारण पनि आउँदो वर्ष धेरैचलचित्र प्रदर्शन हुनेछन्”, उहाँले भन्नुभयो

आजसम्मको चलचित्रले घरेलु बजारमा गरेको व्यापारलाई हेर्दा योअञ्जिलापाँचौँ स्थानमा यसले घरेलु बजारमा रु सात करोड५० लाख व्यापार गरेको उल्लेखित व्यापारमा निर्धारण गरिएको शुल्क घटाएर वितरकमार्फत चलचित्र निर्माताले रकम पाउने गर्छन् गएको होलीलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको चलचित्रअञ्जिलानेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथागोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित खेलाडीको कथालाई पर्दामा रुचाउनु सुखद् पक्ष रहेको यसका निर्देशकमिलन चाम्सले बताउनुभयो

उहाँले भन्नुभयो, “नेपालमा खेलाडीको विषयमा चलचित्र बनाउन व्यावसायिक पक्षले रोकेको पाइएको थियो, व्यापार नभएपछिनिर्माताले लगानी गर्दैनन्, तर अञ्जिलाको व्यापारले अन्य खेलाडीको कथालाई पर्दामा ल्याउन चलचित्रकर्मीलाई आँट दिएको , आउँदो वर्षमा अन्य खेलाडीको कथालाई पनि पर्दामा हेर्न पाइनेमा विश्वस्त छु

यस वर्ष प्रदर्शन भएको अन्य चलचित्रमापूजार सार्कीले रु सात करोड ३७ लाख, ‘घरज्वाइँले रु पाँच करोड नौ लाख, ‘फर्की फर्कीलेरु चार करोड ८४ लाख, ‘मनसराले रु चार करोड ७८ लाख लाज शरणम्ले रु चार करोड ३४ लाखको व्यापार (ग्रस) गरेकोतथ्याङ्कबक्स अफिसमा

सम्बन्धित खबर