बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

रोकिएन घरमै सुत्केरी हुने चलन

बिहिवार, चैत २८, २०८१

ओखलढुङ्गा, २८ चैतः घरमा हुने सुत्केरी दर शून्य बनाउन सरकारले विभिन्न अभियान सञ्चालन गरेको जिल्लामा सरकारी संयन्त्रलेसुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरिरहेका छन्   पायक पार्ने स्थानमा चौबिसै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर स्थापनाभएका छन् तर ओखलढुङ्गामा अझै घरमा सुत्केरी हुने क्रम रोकिएको छैन चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा २९ जनाघरमै सुत्केरी भएका छन्

जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारको तथ्याङ्कानुसार चालु आवमा सबैभन्दा बढी चिशङ्खुगढी गाउँपालिकामा आठ जना गर्भवतीघरमै सुत्केरी भएका छन् त्यस्तै  सिद्धिचरण नगरपालिकामा चार, मोलुङमा तीन, खिजीदेम्बामा पाँच, चम्पादेवीमा सात, सुनकोशी मानेभञ्ज्याङ गाउँपालिकामा एकएक जना घरमै सुत्केरी भएका छन् लिखु गाउँपालिकामा भने चालु आर्वमा घरमा सुत्केरी भएकोतथ्याङ्क छैन

पछिल्ला तीन आवमा ११६ गर्भवती घरमै सुत्केरी भएका छन् आव २०८०÷८१ मा ४५ आव २०७९÷८० मा ४२ जना महिला घरमैसुत्केरी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विवेक पोखरेलले बताउनुभयो सुरक्षित मातृत्व कार्यक्रम गाउँगाउँमा दक्षस्वास्थ्यकर्मीसहित प्रसूतिगृह सञ्चालन गरेर संस्थागत सुत्केरी गराउन पहल गरिए पनि अझै घरमै सुत्केरी हुने क्रम नरोकिएको सूचनाअधिकारी पोखरेलको भनाइ

नियमित गर्भजाँच सुरक्षित सुत्केरीका लागि सचेतना जागरणका कार्यक्रम सञ्चालन गरिएको प्रसूतिगृह ठाउँठाउँमासञ्चालनमा छन् तर घरमा सुत्केरी हुने क्रम रोकिएको छैन”, पोखरेलले रासससँग भन्नुभयो, “यद्यपि विगतमा भन्दा केही सुधार आएको जिल्लाका सबै स्थानीय तह सरोकारवाला निकायले थप पहल गर्ने नागरिक आफैँ बढी सचेत हुने हो भने यो समस्या समाधानहुन्छ स्वयंसेविका, स्वास्थ्यकर्मी आमा समूहमार्फत पनि सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेर नियमित गर्भजाँच गराउने, घरमाहुने सुत्केरीको दर घटाउने, मातृशिशु मृत्युदर शून्य बनाउनेजस्ता अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो

एक वर्षमा ९१ महिला उमेर नपुग्दै सुत्केरी

ओखलढुङ्गामा विवाहयोग्य उमेरअगावै सुत्केरी हुनेको सङ्ख्या बढेको वालविवाह हुनेक्रम नरोकिएको यस जिल्लामा आठमहिनामा ९१ जना किशोरीले प्रजनन उमेरअगावै बच्चा जन्माएका हुन् चालु आवको साउनदेखि फागुन मसान्तसम्म ९१ जना महिला २०वर्ष नपुग्दै सुत्केरी भएको स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विवेक पोखरेलले बताउनुभयो कार्यालयका अनुसारसबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा २९ जना किशोरी सुत्केरी भएका छन्

मानेभञ्ज्याङमा १७, चम्पादेवीमा १३ सुनकोशीमा आठ जना कम उमेरमा सुत्केरी भएका छन् लिखु, खिजीदेम्बा मोलुङगाउँपालिकामा सातसात जना सबैभन्दा कम चिशङ्खुगढी गाउँपालिकामा तीन जना सरकारले तोकेको विवाह गर्ने उमेर नपुग्दै सुत्केरीभएका छन्

जिल्ला अस्पताल, ओखलढुङ्गा सामुदायिक अस्पताल जिल्लाका विभिन्न स्थानीय तहका बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाकोउमेरअनुसार यो तथ्याङ्क सङ्कलन गरिएको जिल्लामा विगतमा परिवारको दबाबमा उमेर नपुग्दै मागी विवाह गर्ने चलन थियो अहिले पारिवारिक दबाबमा मागी विवाह गर्ने क्रम घटेपछि २० वर्ष नपुग्दै प्रेम विवाह गर्नेको सङ्ख्या बढेको

 

 

सम्बन्धित खबर