Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा वडा खेलकुद विकास समिति गठन तिव्र, आज वडा नम्बर १,३ र ४ सकियो
शुक्रवार, फागुन २६, २०७९
झापा । नगर खेलकुद विकास समिति बिर्तामोडले वडा खेलकुद समिति गठन प्रक्रियालाई तिव्ररुपमा अघि बढाएको छ ।
नगर समितिले आज शुक्रवार वडा नम्बर १,३ र ४मा समिति गठन गरेको हो । यस अघि वडा नम्बर २ मा कमला लिम्बुको अध्यक्षतामा समिति गठन गरिसकेको नगर खेलकुद विकास समितिले आज ३ वटा वडाको समिति निर्माण गरेको हो ।
आज गठन भएको वडा नम्बर १मा अध्यक्ष केशव पोखरेल, उपाध्यक्ष सोमन्त कार्की , केशव रणपहेली
सचिब बिमल भट्टराई र सदस्यहरुमा सुभम गोयल, निर्भिक शिवाकोटी,सुरज धिमाल, पुष्कर पाण्डे,मनोज राजबन्शी, प्रदिप लिम्बु, हेमन्त प्रसाई रहनु भएको छ ।
यस्तै वडा नम्बर ३मा अध्यक्ष अनिश सुवेदी उपाध्यक्ष आस्ना भन्डारी ,सुभाष सिटौला, सचिब बप्पा शाह
र सदस्यहरुमा सितल फागो, आशा गुरुङ, रोहन पोख्रेल, कृष्ण बाराकोटी, दिनेश अधिकारी, दिपेश राई र बिकास गौतम रहनु भएको छ ।
यस्तै वडा नम्बर ४ मा गठन गरिएको समितिमा अध्यक्ष भेषराज लिम्बु, उपाध्यक्ष रुपेश मादेन , रेनुका राई, सचिब हेक्की श्रेष्ठ र सदस्यहरुमा अर्जुन संग्रौला, योगेश गुरुङ, आशा लिम्बु, रोशन शाही ठकुरी, रोशन डांगी र समिर आलम रहनु भएको छ ।
अब आइतबार वडा नम्बर ७, ८ र ९ मा र सोमबार वडा नम्बर ५,६ र १० मा समिति गठन गरिने नगर खेलकुद विकास समितिका संयोजक विकास गिरीले जानकारी दिनु भयो ।