Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
धनुषाबाट स्राेत नखुलेकाे २४ लाख रुपैयाँसहित १ जना पक्राउ
मङ्गलवार, मंसिर २७, २०७९
धनुषा । स्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले आज (मङ्गलवार) धनुषाबाट एक जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला मंगपट्टी वडा नंं १ का २३ वर्षीय उमेश कुमार रहेका सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ । धनुषाको विदेह नगरपालिका ९ इटहर्वाकाे सीमा इलाकामा भारतबाट आउँदै गरेकाे प्रदेश २–०२–००५ प ५७९८ नम्बरकाे माेटरसाइकलकाे ट्याङ्कीभित्र लुकाएर राखेकाे अवस्थामा २४ लाख १७ हजार रुपैयाँ बरामद गरिएकाे सशस्त्र प्रहरीलेजनाएको छ ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधाम पठाइएकाे सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।