आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

रुघाखोकीबाट कसरी जोगिने ?

मङ्गलवार, मंसिर २७, २०७९

काठमाडौं । जाडो मौसम सुरु भएसँगै विभिन्न स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । तराईका जिल्लाहरुमा हुस्सु लाग्दा चिसो हावा चल्ने समस्या देखा पर्न थालेको छ भने पहाडी जिल्लाहरुमा पनि चोसोका कारण बालबालिका, ज्येष्ठ नागरिक र अशक्तरु बिरामी पर्न थालेका छन् ।

मौसम परिवर्तनसँगै मानिसको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुँदा चिसो महिनामा सजक रहन चिकित्सकहरुले सुझाव दिएका छन् । मौसम परिवर्तनसँगै मानिसको शरीरले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति परिवर्तन हुँदा रुघाखोकी लाग्ने, दम बढ्ने, झाडापखाला, श्वास प्रश्वासमा समस्या, निमोनियाजस्ता लगाएतका समस्या लिएर अस्पताल जानेको संख्या दैनिक बढ्दै गएको छ ।

जोडो मौसम सुरु भएसँगै बालबालिका, दीर्घ रोगी तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्ने गरेका छन् । मौसम प।िरवर्तन भएसँगै चिसोका कारण विभिन्न समसया लिएर अस्पताल आउने बिरामीको संख्या दैनिक बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

शरीर तातो बनाउने भन्दै प्राय अभिभावकले बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिने गर्छन् । तर यसले पनि बालबालिकाको स्वास्थ्यमा समस्या ल्याउने चिकित्सकहरु बताउँछन् । चिसो मौसममा लाग्ने रोगहरु अधिकांश सरुवा रोग भएकाले रुघाखोकी लागेकाहरुबाट टाढै बस्न र बिरामीको थप हेरचाह गर्ने हो भने यो समस्याबाट बच्न सकिन्छ । चिसो मौसममा विशेष गरेर भिटामीन सीयुक्त फलफूलको सेवन गर्न चिकित्सकहरु सुझाव दिन्छन् । रुघा खोकी लागेको बेला शरीर न्यानो पारेर घरमै आराम गर्ने, तातो झोल पदार्थ सेवन गर्ने तथा नुनपानीले मुख कुल्ला गर्ने गरेमा चिसोबाट बच्न सकिन्छ । चिसोले वृद्ध र दिर्घ रोगीलाई समस्या हुने डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

सामान्य रोग लागेको अवस्थामै एन्टिबायोटिक औषधीको सेवन गर्ने प्रचलनका कारण थप हानी हुनेतर्फ सचेत रहनुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । जाडोमा न्यानो कपडा लगाउने र तातो खाना खाने, पानी उमालेर मात्र पिउने, घरमै बनाएको स्वस्थ खाना मात्र खाने हो भने पनि चिसोबाट लाग्ने रोगबाट बच्न सकिन्छ ।

सम्बन्धित खबर