Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्षको निधन
बुधवार, फागुन ७, २०८१
पाँचथर, ७ फागुन: पाँचथर जिल्लाको फाल्गुन्द गाउँपालिका– ३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन भएको छ । बुधबार बिहान फाल्गुनन्द ३ पौवासार्तापस्थित घरमा उनको निधन भएको गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिनुभएको छ ।
५६ वर्षीय नेम्वाङ घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। उहालाई लामो समयको उपचारपछि भक्तपुर क्यान्सर अस्पतालले दुई साताअघि घर फर्काएको थियो ।
नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति रहनुएका नेम्वाङ २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा फाल्गुनन्द ३ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।