आइतवार, असार ८, २०८२
Nayapaper | अनलाइन पत्रिका

मन्त्रिपरिषद्को फागुन १२ गतेको बैठकका निर्णय सार्वजनिक

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौँ, १३ फागुन : मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्वजनिक गनर््भएको हो । बैठकले गरेका विभीन १५ निर्णयहरू सार्वजनिक गरिएको छ ।

 
सम्बन्धित खबर