सोमवार, चैत २५, २०८१
Nayapaper | अनलाइन पत्रिका

भिरबाट लडेर रोकायाको मृत्यु

बुधवार, फागुन २१, २०८१

बाजुरा, २१ फागुनः गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।

आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उहाँका आफन्त दीपेन्द्र रोकायाले राससलाई बताउनुभयो । उहाँ एक सय मिटर तल खोचको खस्नुभएको हो । उहाँका एक हुनुहुन्छ ।

सम्बन्धित खबर