सोमवार, साउन ११, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

शारीरिक अपाङ्गता भएकाहरु स्वरोजगार बन्दै

आइतवार, माघ १३, २०८१

दमक (झापा) १३ माघः यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्नुहुन्न । शारीरिक अपाङ्गताका बाबजुद उहाँ अहिले स्वरोजगार बन्नुभएको छ ।

सानैमा एउटा खुट्टामा समस्या भएपछि अपाङ्गताको सिकार बन्नुभएका उहाँको कमाइ नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पूरा गर्न गाह्रो थियो । साथीभाईले पैसा कमाएको देख्दा उहाँलाई पनि आयआर्जनमा जोडिने इच्छा हुन्थ्यो ।

उहाँ र उहाँ जस्ता अन्यको इच्छा पूरा गर्न कमल अपाङ्गता समितिको संस्थागत प्रयत्नले अहिले मूर्तरुप लिएको छ । समितिले अहिले कमल अर्गानिक साबुन उत्पादन गरिरहेको छ । कमल गाउँपालिका–२ तोपगाछी र कमल गाउँपालिका–६ लखनपुरमा लघुउद्यमका रुपमा उद्यम सञ्चालनमा छ ।

कमल गाउँपालिकाले एक वर्ष अघि मात्रै कमल अपाङ्गता समितिसँगको समन्वयमा अपाङ्गता भएकालाई साबुन, हार्पिक, फिनेल जस्ता सामग्री बनाउने सीप सिकाएको थियो । त्यही तालिमबाट पालिकाले उद्यमशीलताका लागि रु ३० हजारको बीउ पुँजीसमेत प्रदान गरेको छ । सो पुँजीबाट ५० जना अपाङ्गता भएकाले व्यावसायिक रुपमा उद्यममा जोडिएको उक्त समितिका अध्यक्ष पिताम्बर खड्काले जानकारी दिनुभयो ।

“हामी आफैँ के कस्तो आयआर्जनमा लाग्ने ? कसरी उद्यमी बन्ने भन्ने अन्योलमा थियौँ । गाउँपालिकाले सो सम्बन्धीको १५ दिने आधारभूत तालिम दिएपछि उद्यममा लागियो”, खड्काले भन्नुभयो, “यो लघु उद्यमले थोरै पनि हामी जस्ता लक्षित समुदायलाई आयआर्जनसँग जोडिन टेवा पुगेको छ, अपाङगता भएका व्यक्तिलाई हेर्ने दृष्ट्रिकोणसमेत फेरिँदै गएको छ ।”

उहाँकाअनुसार संस्थागत रुपमा अपाङ्गता भएका व्यक्तिले तयार गरेका घरायसी सामग्री पसल तथा हाटबजारसम्म पु-याउन थालिएको छ । उपभोक्तालेसमेत उनीहरुले उत्पादन गरेको सामग्री रुचाएका छन् । गाउँघरमा पाइने तुलसी, निमपातलगायतका प्राकृतिक जडीबुटी सङ्कलन गरी साबुन तयार गरेको र यसैलाई ‘ब्राण्डिङ’का रुपमा विकास गर्न जुटिरहेको उहाँले बताउनुभयो ।

कमल अपाङ्गता समितिका सचिव कमल गाउँपालिका–६ निवासी लङ्कबहादुर खड्का पनि सहजै हिँड्डुल गर्न सक्नुहुन्न । आर्थिक अवस्था कमजोर भएका खड्काको अपाङ्गता कारण क्षमता भएपनि समाजले हेर्ने दृष्टिकोण फरक थियो । तर ,पछिल्ला वर्ष उहाँ हातको सहाराले विद्युतीय सिटीसफारी चलाउँदै आउनुभएको छ ।

सफारी चलाउँदा शारीरिक अपाङ्गताका कारण धेरै यात्रु चढ्न आनाकानी गर्ने गरेको उहाँको गुनासो छ । सिटीसफारी सञ्चालनसँगै उहाँ पनि हाल साबुन लघु उद्योगमा जोडिनुभएको छ । यस उद्यमले अपाङ्गता भएकाले पनि समाजमा आयआर्जन गर्न सक्छन् भन्ने प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ ।

स्थानीय सरकार र अपाङ्गताका क्षेत्रमा काम गर्देआएका विभिन्न सङ्घ संस्थाबाट प्राप्त सहयोगका कारण आफूहरुलाई जीविकोपार्जनका क्षेत्रमा जोडिएर स्वरोजगार बन्न हौसला मिलेको उहाँ बताउनुहुन्छ । उनीहरुले दैनिक प्रयोग हुने घरायसी सामग्री अगरबत्ती, कुचो, नरिवलको झाडु, हार्पिक ,फिनेल तथा साबुनलगायत उत्पादन गर्दै आएका छन् ।

त्यसैगरी दमक नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुले पनि विभिन्न उद्यम सञ्चालन गरेर स्वरोजगार बन्न थालेका छन् । पछिल्ला दश वर्षमा यस्ता लक्षित व्यक्ति आर्थिक रुपमा सबल बन्न विभिन्न उद्यमशीलतामा जोडिएको दमक–९ की अपाङ्गताको अधिकारका क्षेत्रमा काम गर्देआउनुभएकी पार्वता श्रेष्ठले बताउनुभयो । राष्ट्रिय अपाङ्गता महासङ्घ नेपाल कोशी प्रदेशकी पूर्व अध्यक्षसमेत रहनुभएकी श्रेष्ठले अपाङ्गता भएकालाई स्वरोजगार बनाउन उद्यमशील अपाङ्गता होजियारी लघु उद्योग दुई वर्षदेखि सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । हाल उहाँको उद्योगमा १२ जनाले रोजगारी प्राप्त गरेको उहाँ बताउनुहुन्छ । दमक–८ मा उक्त लघु उद्योग सञ्चालित छ ।

दमक–६ मा तीन दशक बढीदेखि ढुङ्गाको सिलौटा, जाँतो बनाउँदै आउनुभएका मुकेश सन्तराज अपाङ्गता भएका व्यक्तिका लागि अर्का प्रेरणाको स्रोत हुनुहुन्छ । ‘मुकेश शिलालेख’ खोलेर ढुङ्गाको सिलौटा, जाँतोलगायतका सामग्री तयार गर्दै आउनुभएका उहाँले आफू मात्र नभएर पाँच जनालाई रोजगारी प्रदान गर्नुभएको छ ।

उहाँको सिङ्गो परिवार यही शिलालेखमा निर्भर रहेको र यसैबाट दमक–७ सयपत्री टोलमा घरजम गरी व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “हामी अपाङ्गता भएकालाई दया, माया होइन अवसर दिए अरुसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने हिम्मत छ ।”

पछिल्लो तथ्याङ्कअनुसार झापाका १५ वटै स्थानीय तहमा करिब २३ हजार नौ सय ८८ जना अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएकाले उत्पादन गरेका वस्तुले बजार पाउन निकै प्रतिस्पर्धा गर्नुपर्ने समस्या रहेको राष्ट्रिय अपाङ महासङ्घ नेपाल कोशी प्रदेशका संयोजक मदनकुमार बोहोरा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “अपाङ्गता भएका व्यक्तिलाई तीनै तहको सरकारले सहयोग गरेपनि नीतिगत रुपमा अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चितता नभएसम्म लक्षित समुदाय सबल हुन निकै चुनौती छ ।”

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अपाङ्गता भएकालाई सङ्गठितसँगै आयआर्जनको पाटोमा जोड्न स्थानीय सरकारले विभिन्न उद्यमशील क्षेत्रमा प्रोत्साहित गरेको बताउनुभयो । अपाङ्गता भएका व्यक्ति विस्तारै समाजसँग जोडिन थालेको र यसले समाज रुपान्तरणमा सहयोग पुग्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “समाजमा वहिष्कृत गरिएका यस्ता समुदायलाई आर्थिक रुपमा सशक्तीकरण गर्न तथा उद्यमशीलता बनाउन स्थानीय सरकारले विभिन्न पाटोमा सहयोग पु-याँउदैआएको छ ।”

अपाङ्गता भएका व्यक्तिको बाँच्न पाउने अधिकार प्राप्तिका लागि कोशी प्रदेश सरकारले करुणा फाउण्डेशनको सहकार्यमा झापासहित ताप्लेजुङ र तेह्रथुमका ३० वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रममा जिल्लाका स्थानीय तहमा त्यस्ता व्यक्तिको आवश्यकता पहिचान र परिचयपत्र वितरणदेखि प्रत्येक वडासम्म अप्थाल्मोलोजिस्ट/अप्थाल्मो टेक्निसियन (आँखा जाँच गर्न), अडियोलोजिष्ट/ अडियमेट्रिस्ट (कान जाँच गर्ने), फिजियो थेरापिस्ट, क्लिनिकल साइकोलोजिस्टलगायतका प्राविधिकमार्फत स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई आवश्यक सहायक सामग्रीको नापजाँचलगायत अन्य आवश्यकताको पहिचानसमेत गर्ने व्यवस्था गरेको छ ।

सम्बन्धित खबर